काठमाडौँ, पुस १९, २०७४ : चीन र कतिपय युरोपियन देशहरुमा त मैदामा मिसाइने केमिकलको प्रयोग निषेध नै गरिएको छ । किनकी मैदाबाट बनेका परिकारहरु हेर्दा आकर्षक र स्वादिलो भए पनि
संयुक्त राष्ट्रसंघ, पुस १८, २०७४ : संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ । यसरी
काठमाडौँ, १७ पुस : असार १६ गते काठमाण्डौको अन्नपूर्ण होटलमा नायिका अधिकारी र क्रिकेटर शरद भेष्वाकर बिहे बन्धनमा बाँधिएका थिए । उनै, नायिका नीशा अधिकारीले आफू आमा बन्ने तयारीमा लागेको
काठमाडौँ, पुस १७, २०७४ : नयाँ वर्ष हरेक चोटी केही नयाँ आशा, केहि नयाँ सपना र उमङ्ग लिएर आउदछ । २०१८ मा तपाईको लागि विशेष कुरा के हो ? पात्रो विशेषज्ञबाट २०१८ को वार्षिक भविष्यफल
ललितपुर, १६ पुस : प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
काठमाडौं, पुस १६, २०७४ ‘नेपाली पोषाक लगाउँ राष्ट्रियता जोगाउँ’ भन्ने भावनाले भोलि ( जनवरी १) बिहान ७ बजे माईतीघर मण्डलामा जम्मा भएर पाँचौ टोपी दिवस मनाउने तयारी भएको जानकारी ‘जागरुक
काठमाडौँ, १३ पुस (रासस) : सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक रु पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मिर्गाैलाले काम नगर्ने,
केशवचन्द्र महरा, डोटी, १२ पुस (रासस) : डोटीको दीपायल बजारमा व्यापार गर्दै आएका खगेन्द्र साउद (केबी)ले मंगलबार दीपायल सिलगढी नगरपालिकाका सबै वडामा न्यानो लुगा वितरण गर्नुभएको छ । दीपायलमा विगत
जुम्ला, १२ पुस (रासस) : कठ्याङ्ग्रिने जाडो बढ्दै गएपछि कर्णाली क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ । अत्यधिक जाडोका कारण यहाँका नागरिकका लागि बिहान बेलुकाको समय सकसपूर्ण छ ।
धीर भण्डारी “हसिबा, खेलिबा, धरिवा ध्यानम् ।” गुरु गोरखनाथले आजभन्दा करिब ७५० वर्ष अघि ध्यानको अन्तिम परिणतीबारे बोलेको सूत्र हो यो । ध्यान भन्नेबितिकै हामी बिशेष तामझाम, बिशेष ठाउँ, बिशेष
परिवर्तन खबर, काठमाडौँ, काठमाडौँ : यहाँ वासिंगटनमा बसेको छ, कमाएको र खाएको छ अनि नेपालको बारेमा नचाहिंदो कचरपचर गरेको छ। जे गरेका छन् नेपालीले नेपालमा, त्यसको फल उनीहरुले बेहोरिरहेका छन्।
परिवर्तन खबर, काठमाडौं । आफ्नै जमिनमा गरिएको झापा मेचीनगर नगरपालिका –९ मागुरमाडीका डिल्लीराम उपे्रती कागती बेचेरै करोडपति बनेका छन् । पछिल्लो समय विदेशको जति नै अझ विदेशको भन्दा बढी आम्दानी