१५ असार २०७७, काठमाडौँ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ ।
१४ असार २०७७, काठमाडौं भरतपुर महानगरपालिकाले गर्भवती महिलालाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ । महानगरले आफ्नो छैटौँ नगरसभामा पेस गरेको
१४ असार २०७७, काठमाडौं निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले सबै अभिावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेपछि उत्पन्न विवाद
१४ असार २०७७, काठमाडौं निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन
१३ असार २०७७, काठमाडौं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा सञ्चालित होल्डिङ स्टेशन र क्वारेन्टिनको आज स्थलगत निरीक्षण गरेका छन् ।उनले जिल्ला समन्वय समिति मकवानपुरद्वारा सञ्चालित होल्डिङ स्टेशन र हेटौँडा
१३ असार २०७७, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तेस्रो दिनको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष
१३ असार २०७७, काठमाडौं नेकपा स्थायी समिति बैठकमा शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा रूपमा प्रस्तुत हुने केही सदस्यको तयारी थियो। पार्टीरसरकार दुवैको नेतृत्वकर्ताका रूपमा उनीमाथि खनिने गृहकार्य
१२ असार २०७७, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेर २० मिनेटमा बैठक सुरु भएको नेकपा प्रचारविभाग उपप्रमुख सुर्य थापाले जनाकारी
१२ असार २०७७, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको जारी स्थायी समिति बैठकमा गाली र तालीको केन्द्रबिन्दुमा छन्। पार्टीभित्र रहेको त्रिपक्षीय शक्ति सन्तुलन द्विपक्षीय देखिन थालेपछि यो बैठकमा अध्यक्ष ओली
१२ असार २०७७, काठमाडौं परराष्ट मन्त्रालयले नेपाल र चीनबीच सीमा विवाद नभएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले नेपाल र चीनबीचको सीमा विवाद ५ अक्टोबर १९६१ मा दुई देशबीच सन्धि
११ असार २०७७, काठमाडौं सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको प्रष्टिकरण दिएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपक्षी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा
११ असार २०७७, काठमाडौं रुकुम पश्चिम चौरजहारी नगरपालिकाद्वारा जनप्रतिनिधिले पाउने सबै प्रकारका भत्ता नीतिगत रुपमै खारेज गरिएको छ । नगरपालिकाका प्रमुख विशाल शर्माले उक्त निर्णय सार्वजनिक गरेसँगै आंशिक जनप्रतिनिधिहरुले बिरोध