२९ चैत २०७६, काठमाडौं राहतको नाममा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी
२८ चैत २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाको राहतकोषमा नेकपा बूढानीलकण्ठ १० र ११ का कार्यकर्ताले व्यक्तिगत रुपमा संकलन गरि एक लाख तेत्तिस हजार एकसय चार रुपैया बिहिबार नगरप्रमुख उद्धव खरेललाई हस्तान्तरण
२८ चैत्र २०७६, काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्याप्त मात्रामा खाद्यान्न रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी खाद्यान्नको अभाव हुन नदिन आपूर्तिमा सहजीकरण
२८ चैत्र २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार (आज) भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेको र कोरोना
२८ चैत्र २०७६, काठमाडौं सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड १९ (कोरोना भाइरस) रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र आवश्यक रहेको बताएका छन् ।
२८ चैत २०७६, काठमाडौं विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन् । सरकारले
२८ चैत्र २०७६, काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद हेमकुमार राई ‘सुरवीर’ले सरकार र पार्टी नेतृत्वलाई जिम्मेवार भएर निर्णय लिन आग्रह गरेका
२८ चैत २०७६, काठमाडौं कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ। पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको
२८ चैत २०७६, काठमाडौं अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पले सबैलाई मास्क लगाउन सल्लाह दिएकी छिन् । विश्वभर कोरोनाभाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै उनले यस्तो सल्लाह दिएकी हुन् । उनले सीडीएस
२७ चैत्र २०७६, काठमाडौं भोलि र पर्सि काठमाडौं बाहिर जान चाहनेहरुलाई जान दिने विषयमा गरेको निर्णयबाट सरकार पछि हटेको छ । सरकारले लकडाउन जारी रहेकै बेला भोलि र पर्सी काठमाडौंबाट
२७ चैत्र २०७६, काठमाडौं गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर आएका यादवलाई क्वारेन्टाइनमा राख्न बिहीबार (आज) गृह मन्त्रालयले
२७ चैत २०७६, काठमाडौं सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार उपत्यका बाहिर जान पाउने भएका