आज पुस २७ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकमा सभामुख चयनमा देखिएको अन्यौलताका बारेमा समाचार प्रकाशित छन् । सत्तारुढ नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्यौलमा परेको छ
२७ पुष २०७६, काठमाडौं नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा तस्करी भएर
२७ पुष २०७६, काठमाडौं भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ
२७ पुष २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको
२६ पुष २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिँदैनन् भन्ने नलागेको बताएका छन्। प्रवक्ता श्रेष्ठले आफूहरुलाई उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिदैँनन्
२६ पुष २०७६, काठमाडौं उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफूलाई राजीनामा दिन लगाउने नेकपा सचिवालयको निर्णयबारे कुनै जानकारी नभएको बताएकी छिन्। सचिवालय बैठकले शनिबार (आज) उनलाई राजीनामा दिन लगाउने निर्णय गरेकोबारे आफूलाई
२६ पुष २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ। शनिबार अपरान्ह बसेको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेसँगै सभामुखमा
२६ पुष २०७६, काठमाडौं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई जन्मदिनको शुभकामना सन्देश पठाएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पबाट नेता किमका लागि जन्मदिनको शुभकामना प्राप्त भएको
२६ पुष २०७६, काठमाडौं प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ सत्तारुढ नेकपामा प्रवेश गरेका छन्। शनिबार सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित
२६ पुष २०७६, काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसमक्ष उपसभामुख डा. शिवमाया तुम्हाहाङ्फेले आफूलाई सभामुख बनाउन प्रस्ताव गरेकी छिन् । प्रधानमन्त्री निवास बालुवाटारमा
आज पुस २६ गते शनिबार प्रकाशित मुख्य दैनिक पत्रिकाले प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडा नै तोकिएको विषयलाई प्रकाशित गरेका छन् । त्यसैगरी प्रतिनिधिसभाको सभामुख चयनको विषयले प्राथमिकता पाएको
२६ पुष २०७६, काठमाडौं आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम