०१ कात्तिक २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल तत्काल फेरबदल नहुने बताएका छन्। शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले तत्कालका लागि मिडियामा चर्चा भएअनुसार
३० असोज २०७६, काठमाडौं उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल चीन प्रस्थान गरेका छन्। उनी चीनको उहानमा हुने सातौं विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन
३० असोज २०७६, काठमाडौं नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको राप्ती ब्यूरो बैठकमा प्रहरीले हस्तक्षेप गरेको छ। बैठकस्थलबाट प्रहरीले विप्लवका दाजु वीरजंगसहित अन्य २१ नेताहरुलाई गिरफ्तार गरेको हो। सरकारद्वारा प्रतिबन्धित
२९ असोज २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभा र प्रदेशसभाको सदस्यको उपनिर्वाचनका लागि १० कात्तिकभित्र उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटिलाई निर्देशन गरेको छ। पार्टीको बुधबार प्रधानमन्त्रीको सरकारी
२९ असोज २०७६, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी सरकारी कार्यालय शीतल निवासबाट हेलिकोप्टर चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी छिन्। यसअघि सडकमार्गबाट एयरपोर्ट आउँदा जाँदा सर्वसाधारणको यात्रा प्रभावित भएपछि आलोचना भइरहेका बेला
२९ असोज २०७६, काठमाडौं / कृष्ण के सी गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्षका प्रत्यासी कुमार पन्तलाइ नेपाली काँग्रेसका अधिकांस प्रभावशाली नेताहरुले समर्थन गरेका छन्। एनआरएन को ९ औं अधिवेशन
२९ असोज २०७६, काठमाडौं गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नवौँ महाधिवेशनमा कुमार पन्त समूहबाट कोषाध्यक्षमा उठेका महेश कुमार श्रेष्ठको चुनावी माहोल लोभलाग्दो देखिएको छ। हायात होटलको माहोल अहिले
२९ असोज २०७६, काठमाडौं गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नवौँ महाधिवेशनमा मध्यपूर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले कुमार पन्तको समूहबाट ६ बूँदे प्रतिवद्धता सहित सचिव
२७ असोज २०७६, काठमाडौं गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८–३० गतेसम्म (१५–१७ अक्टोबर २०१९) मा अध्यक्षका प्रत्यासी कुमार पन्तलाई जिताउन प्रवासी नेपाली एकता मञ्चले
२६ असोज २०७६, काठमाडौं सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने भएका छन् । ती आयोजनाको कूल लागत
२६ असोज २०७६, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको द्विदिवसीय राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गर्नुभएको छ ।
२६ असोज २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामी दिनमा अझ बढ्ने विश्वास व्यक्त गर्नुभएको छ