०४ साउन २०७६, काठमाडौं नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दका कारण शनिबार बिहानैदेखि प्रदेश नं एकका प्रदेशवासीहरुको जनजीवन प्रभावित बनेको छ । संविधानले व्यवस्था गरेको लोक सेवा आयोगको आरक्षण
०१ श्रावण २०७६, काठमाडौं गायिका आनी छोइङ डोल्माले लुकाउन खोजेको १६ करोड ५० लाख रुपैयाँमाथि अन्तर देशीय अनुसन्धान हुने भएको छ । बैंकिङ प्रणालीबाट भित्रिएको ठूलो परिमाणको रकमको स्रोत नखुलेपछि
०१ साउन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो कार्यकालको अवधिमा गरिएका सार्वजनिक कार्यक्रम, सार्वजनिक भेटघाटमा व्यक्त विचारहरुको संग्रह गरी दृष्टिकोण नामक पुस्तक बजारमा आएको छ । नागरिक र सरकार
०१ श्रावण २०७६, काठमाडौं अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई लक्षित गर्दै गरेको ट्विट विश्वभर विवादित बनिरहँदा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्रम्पको आलोचना गर्दै कडा प्रतिक्रिया
०१ श्रावण, २०७६, काठमाडौं अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको प्रतिनिधिसभाले खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदविरुद्ध नश्लीय टिप्पणी गरेको भन्दै ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरिएको हो । १८७
३१ अषाढ २०७६, काठमाडौं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै आज काठमाडौंमा प्रर्दशन भएको छ । समानुपातिक, समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल
३१ अषाढ २०७६, काठमाडौं करिब तीन हप्ता अगाडि अग्रज पत्रकार भैरव रिसालले अशक्त र असाध्य रोगबाट पीडित वुद्धवृद्धालाई स्वेच्छिकमरणको सुविधा दिनुपर्ने भनी संसदीय समितिमा प्रस्ताव राखे । सङ्घीय संसद्को महिला
३० अषाढ २०७६, काठमाडौं लोकसेवा आयोगले विभिन्न जाति, लिङ्ग, क्षेत्र र समुदायको लागि दिदैँ आएको ४५ प्रतिशत कोटा पालना नगरेको भन्दै आदिवासी जनजाति महासंघले सुनसरीमा आन्दोलन गरेको छ । महासंघले
३० अषाढ २०७६, काठमाडौं नेपाल सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अहिलेका मिडियाहरुले ‘लोकतन्त्र’ छाडेर ‘भाँडतन्त्र’तिर लागेको बताएका छन् । सोमबार राजधानीमा आयोजित श्रमनीति पत्रकार ऐन र
३० अषाढ २०७६, काठमाडौं प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसपछि स्थगित गरिएको छ । लगातारको वर्षापछि देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु
३० अषाढ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनको नकरात्मक प्रभावबारे जनतालाई सशक्त बनाउँदै लाने बताएका छन् । सोमबार राजधानीमा आयोजित जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो
२९ अषाढ २०७६, काठमाडौं सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई रुसको ९ दिने भ्रमणमा निस्किएका छन् । रुसमा हुने स्थानीय तहसम्बन्धिको महत्वपूर्ण कार्यक्रममा सहभागी जनाउन आज उनी त्यसतर्फ प्रस्थान