२६ जेष्ठ २०७६, काठमाडौं मन्त्रीहरुले आफ्नो निवास आफैँ सरसफाई गरेका छन् । आज(आईतबार) बिहान ललितपुरको पुल्चोकस्थित सरकारी निवास परिसरमा मन्त्रीहरुले सरसफाई गरेका हुन् । विश्व वातावरण दिवसको अवसरमा साताव्यापी कार्यक्रमअन्तर्गत
२४ जेष्ठ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि राजतन्त्र चाहियो भन्ने मानिसहरु ‘मूर्ख’ भएका बताएका छन् । आज भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्
२४ जेष्ठ २०७६, काठमाडौं राज्य व्यवस्था समितिको बैठक निस्कर्ष बिहीन सकिएको छ । समितिको शुक्रबार बसेको बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अनुपस्थित रहेपछि बैठक स्थगित भएको हो । मन्त्रीको अनुपस्थितिमा
२२ जेष्ठ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिस्कर्ष टुंगिएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा जिल्ला इन्चार्ज तथा सह–इन्चार्जको टुंगो लगाउन बसेको बैठक बिनानिश्कर्ष टुंगिएको हो
२२ जेष्ठ २०७६, काठमाडौं पत्रकारलाई लोपार्नेदेखि धम्क्याउने अपाच्य कार्य गरिरहेका इटहरी उप–महानगरपालिकाका मेयर द्धारिकालाल चौधरीलाई युवा संघले वर्खास्तको माग गरेको छ । पत्रकारलाई ‘तेरो नाक भाँच्न एक करोड छुट्याएको छु’
२१ जेठ २०७६, काठमाडौं पुराना शहरहरुमा अहिले टोलै पिच्छे टोल विकास संस्थाहरु छन् । टोलटोलमा स्थापित प्रायः सबैजसो टोल विकास संस्थाको उद्देश्य आफ्नो टोलको विकास गर्ने नै हो । त्यसो
२१ जेष्ठ २०७६, काठमाडौं सत्तारुढ दल नेकपाका नेता तथा पूर्व–अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनताको अपेक्षाबमोजिम नै बजेट ल्याएको बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेट जनअपेक्षाअनुसार नभएको बताईरहँदा
२१ जेष्ठ २०७६, काठमाडौं धानमन्त्री केपी शर्मा ओली आज मुख्यमन्त्रीको डोरमणी पौडेलको स्वस्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बाँसबारीस्थित सहित गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्रमा पुगी मुटु शल्यक्रिया गराएका
२१ जेष्ठ २०७६, काठमाडौं नेपालैभरि एउटा यस्तो समाचार, जसको कुनै आधार नै छैन । जसले अहिले नेपाल नै पूरै हल्लाईरहेको छ । नेपाली सामाजिक संजालहरुको भित्तामा विभिन्न समयमा विभिन्न ह्वीम
२१ जेठ २०७६, काठमाडौं पार्टी एकताको लामो समयपछि गठन भएको जिल्ला कमिटीमा आफ्नो गाउँपालिकाबाट कोहि नसमेटिएको भन्दै सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका सचिव दिनेश लो ले बैठक बहिष्कार गर्ने ह्विप जारी
२० जेठ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा केन्द्रीय सदस्य डा. राजन भट्टराईको पहलमा बूढानीलकण्ठ नगरपालिका वडा नं २ चपली घुम्ती सामुदायिक मार्ग सडक निर्माण
२० जेष्ठ २०७६, काठमाडौं चिनीयाँ शिक्षा मन्त्रालयले अमेरिकामा अध्ययन गर्ने आफ्नो नागरिकलाई सचेत रहन आग्रह गरेको छ । सोमबार चीनले अमेरिकामा अध्ययन गर्न चाहाने आफ्ना नागरिकलाई केन्द्रीत गरेका सूचना जारी