०७ फागुन २०७५, काठमाडौँ घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)का आयुक्त राजनारायण पाठकविरुद्ध अदुअआले अनुसन्धान थालेको छ । सह–सचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर
०७ फाल्गुन २०७५, काठमाडौं नेपालमा प्रजातन्त्र स्थापना भएको आज ६९ वर्ष पुरा भएको छ । अर्थात आज विशेष कार्यक्रमका साथ ६९ औं प्रजातन्त्र दिवस मनाईदैँ छ ।नेपालको १०४ वर्षे जहाँनिया
०७ फागुन २०७५, काठमाडौँ सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन् । उनले प्रधानन्यायाधीशमार्फत राष्ट्रपति विद्यादेवि भण्डारीलाई राजीनामा दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिएका छन् ।
०६ फागुन २०७५, काठमाडौँ सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यकपर्ने रकम आफ्नै स्रोतबाट खर्च गर्ने भएको छ । यसका लागि सात अर्व ५२ करोड लाग्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले
०६ फागुन २०७५, काठमाडौँ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले ६ महिनाभित्र १२ औं महाधिवेशन गर्ने गरी तदर्थ समिति गठन गर्न माग गरेको छ । ११ औं महाधिवेशनमा निर्र्वािचत
०६ फागुन २०७५, काठमाडौँ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र बेतिथिको जग बसाएको आरोप लगाएका छन् । ओली नेतृत्वको सरकारले एक वर्षे अवधिमा समृद्धिलाई
०६ फागुन २०७५, काठमाडौँ प्रदेश नम्बर ३ को मन्त्रिपरिषद बैठकले हेटौंडा बजार भत्काउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले मुख्य बजार राजमार्गको सडक थप फराकिलो बनाउने भएकोले बजार भत्काउने निर्णय
०६ फागुन २०७५, काठमाडौँ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय घेराउ गरेका छन् । स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक
०६ फागुन २०७५, काठमाडौँ प्रदेश २ सरकारले चालु आर्थिक वर्षको सात महिनामा कुल बजेटको सवा तीन प्रतिशत मात्र खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरको तथ्यांकअनुसार चालु आर्थिक
०६ फागुन २०७५, काठमाडौँ स्लोभेनियाका सत्ताधारी सांसदले सुपरमार्केटबाट एउटा स्याण्डविच चोरेको अभियोगमा सांसद पदबाट हात धुनु परेको छ । सांसदले स्याण्डविच चोरेको घटनाका स्लोभेनियाको संसदमा चर्को विरोध भएपछि अन्नत आफूले
०६ फागुन २०७५, काठमाडौँ पार्टी एकताको काम टुंग्याउन नेकपाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदलमाथि कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि अध्यक्षद्वय केपी
०५ फगुन २०७५, काठमाडौँ कर्णाली प्रदेशको शुक्रबारसाँझ बसेको मन्त्रिपरिषद् बैठकले ४ निर्देशिका, १ विधेयक र १ कार्यविधिलाई तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले