काठमाडौं, ३ माघ सत्तारुढ कांग्रेस र मधेसवादी दुई दलले प्रदेश प्रमुखमा भागवण्डा गरेका छन् । प्रदेश ५ मा राजपाको र प्रदेश १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ
काठमाडौं, ३ माघ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सात प्रदेशको प्रदेश प्रमुख र प्रदेश मुकाम आज तोकेको छ । मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले प्रदेश प्रमुखहरु तोकेको हो ।
३ माघ,२०७४ इलाम, नयाँ संरचना अनुसार प्रदेश नं १ नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पशुपति उपाध्यायले प्रहरी कार्यालय पुनःनिर्माण गरिएपछि प्रहरीले प्रदान गर्ने सेवामा सुधार भई नागरिक तथा प्रहरी सेवामा समेत
काठमाडौं, २ माघ मनाङबाट प्रदेश सांसद बनेका दिपक मनाङेलाई सर्वोच्च अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेको सर्वोच्चले
काठमाडौं, २ माघ भर्खरै सम्पन्न निर्बाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित ६६ जना नयाँ सांसदमध्ये अधिकांश यतिवेला काठमाडौंमा डेरा खोज्ने क्रममा छन् । प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित १६५ मध्ये ९९ जना पुरानै अनुहार
काठमाडौं, २ माघ हिमालयन टेलिभिजनबाट प्राशारित कार्यकरम धमालाको हमालामा दुई नेताहरु बीच झन्डै हात हालाहालको स्थिति भएको छ । पत्रकार ऋषि धमलाले संचालन गर्ने बहस कार्यक्रम धमलाको हमलामा बहस चल्दै
काठमाडौं, २ माघ हिजो माघ १ गते लमजुंगको बेसीसहरमा घलेहरुको ल्होसार पर्ब धुमधामसँग मनाइएको छ । लिल फङ्गले आयोजना गरेको केन्द्रिय लिला ल्होसा २०७४ यो पटक लमजुंगको बेशीसहरमा नेकपा एमालेका
१ माघ, काठमाडौं । उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द
पब्लिकेशन नेपालयले नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्रलाई आम पाठकमाझ ल्याएको छ । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका ती रोचक राजनीतिज्ञको जीवनी पुस्तक तराइबासीको महानपर्व छठको अवसर पारेर
काठमाडौँ, १ माघ सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू
२९ पुस २०७४ हिजो सुक्रवार प्रवासी नेपाली मञ्चको दुबई राज्य कमिटीको छैठौ अधिवेशन बरदुबईको सिल्भरस्पून रेस्टुरेन्टमा मञ्चका युएई अध्यक्ष श्याम कंडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । अधिवेशनमा राष्ट्रिय कमिटीका पदाधिकारी
काठमाडौँ, २९ पुस ३७ बर्ष अघि तत्कालिन एक अरुणिक घटनालाई सम्झिएर ‘खुकु छिन्ताङ दुख्यो कि , अरुण सुसाउदा, मन सबको रुन्छ कि दुख बिसाउदा’ भन्ने मर्मस्पर्सी गित बनाएर गाइएको थियो