काठमाडौँः नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारले गुण र दोषका आधारमा केपी ओली नेतृत्वको सरकारको समर्थन र विरोध गर्ने बताएका छन् । प्रम ओलीले विश्वासको मत लिन आइतवार बसेको
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिजना प्रधानमन्त्री बनाए गिनिज बुकमा नाम लेख्न मिल्छ भन्दै प्रश्न गरेका छन्। नेपालमा शान्ति प्रक्रियामा आएपछिका १० वर्षमा १० प्रधानमन्त्री बनेको र
काठमाडौं । सिधा कुरा टिम र सिआईबीको संयुक्त अपरेशनबाट डलर देखाएर ठगी गर्ने गिरोह पक्राउ परेको छ । म्याग्दीका विभिन्न व्यक्तिहरुलाई १५ लाख रुपैयामा ३० हजार अमेरीकी डलर दिने प्रलोभन
काठमाडौं- राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । तर, संविधान संशोधनमा सहमति नभएसम्म सरकारमा जाने कुनै सम्भावना नरहेको एक शीर्ष नेताले बताए । माओवादीको
काठमाडौँ, २७ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।
काठमाडौं, फागुन २७ । सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार
ललितपुर, फागुन २७ । सन् २०१७ मा उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको
‘मेराबारे बाहिर सारै हल्ला भयो, एउटा निर्णय गरिदिनुपर्यो ।’ २०७४ वैशाख १४ को न्यायपरिषद् बैठकमा वरिष्ठतम् न्यायाधीशका हैसियतमा सहभागी गोपाल पराजुलीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र र जन्ममिति विवाद समाधान गरिदिन
कारागारमै आमरण अनशनरत कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश चौधरीलाई केन्द्रीय कारागार काठमाडौं स्थानान्तरण गरिएको छ । शनिबार साँझ उनलाई हवाईजहाजबाट काठमाडौं पठाएको हो । प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण गर्न पाउनुपर्ने
प्रधानमन्त्री केपी ओलीको सञ्चारविज्ञमा पत्रकार रामशरण बजगाईं नियुक्त भएका छन् । डेढ दशकदेखि पत्रकारितामा सक्रिय बजगाईंलाई प्रधानमन्त्री ओलीले शुक्रबार सल्लाहकार समूहअन्तर्गत रहने गरी सञ्चारविज्ञमा नियुक्त गरेका हुन् । चक्रपथ डटकम
सन् २०१७–१८ का लागि भारत सरकारको प्रतिष्ठित स्वर्णजयन्ती छात्रवृत्ति कार्यक्रममा दुई सय नेपाली विद्यार्थी छानिएका छन् । उनीहरूलाई नेपालकै विश्वविद्यालय र क्याम्पसमा एमबिबिएस, बिई, बिएससी, बिए, बिएड, बिबिएलगायत अन्य विषयमा
बोक्सीको अरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टसँग लिखित स्पष्टीकरण