लुम्बिनी, ९ फागुन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताउनुभएको छ । नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा
सुर्खेत, ९ फागुन प्रदेश नं ६ को आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन भएको छ । प्रदेशसभाको चौथो बैठक यही फागुन १२ गते अपराह्न १ बजेसम्मका लागि स्थगन
रुकुम (पश्चिम) मा विद्यार्थीहरुले रुखबाट विद्युत निकालेका छन् । मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेका मोर्डन रिसर्च कन्ट्रक्टसन एण्ड कन्सलटेन्सी प्रालिमा लेबल टु इलेक्ट्रिकल सव ओभरसियर पढिरहेका १० जना विद्यार्थीहरुले गुनामौरा
ओलीजीसँग मन्त्रालय बाँडफाँड गर्छु, अनि बोलाउँछु- प्रचण्ड ९ फागुन, काठमाडौं । बुधबार बिहानै ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा माओवादी नेताहरुको भीड जम्मा भयो । आजै मन्त्रिपरिषद विस्तार हुन लागेको समाचार पत्रपत्रिकामा पढेपछि
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मितिमाथि प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् । डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्म मिति
काठमाडौँ — लोकतन्त्रको समस्या र सम्भावनाका विषयमा आज विश्वभर चर्चा चल्न थालेको छ । विकसित र स्थायी मानिएका कतिपय देशका लोकतन्त्र यस बहसमा अपवाद छैनन् । लोकराज बराल अमेरिकाको हार्वर्ड विश्वविद्यालयका दुई
गोरखा : चुमनुब्री गाउँपालिका ४ साविक प्रोक गाविसका बारीको खेतीबाली सधैं भालुले खाइदिने गरेको छ। ‘काम गर्ने कालु, मकै खाने भालु’ उखानजस्तै भएको छ यहाँका स्थानीयलाई। तर, अब भने किसानले
आजभोलि सामाजिक सञ्जालले सजिलो पारेको छ। लेखलाई पूर्वाग्रही ढंगले हेरिन्छ। उसको विचार अब वैयक्तिक रहेन। तत्काल यो, त्यो संज्ञा दिइन्छ। पृष्ठभूमिमा टेकेर हठात निष्कर्षमा पुग्ने चलन छ। अपवादमा पनि चाकरी
अहिले जनताले चाहेको वाम पार्टीको एकीकरण हो, तर समानता र सहभागिताको दृष्टिकोणबाट हेर्दा ३५–३६ सालमा संगठन बनाउँदा वर्ग, लिंग, क्षेत्रलगायतका सबै विषय नेतृत्व (पुरुष) ले बोल्ने जुन अभ्यास थियो, अहिलेको
नेपालको भूराजनीतिक संवेदनशीलताका कारण हाम्रा दुवै छिमेकी भारत र चीनको यहाँ गहिरो रणनीतिक चासो रहेको छ। एक छत्रजस्तै भारतको आर्थिक र व्यापारिक भूमिका रहेको नेपालमा केही समययता चीनको दरिलो उपस्थितिले
काठमाडौं : धार्मिक सम्पदा शाश्वत धाममा श्रीलंकाबाट भगवान् गौतम बुद्धको अस्तु ल्याइएको छ। श्रीलंकाको राजधानी कोलम्बो नजिकको २६ सय वर्ष पुरानो राजमाया बिहारबाट अस्तु शाश्वत धाम ल्याइएको हो। बौद्ध धर्मावलम्बीबीच
९ फागुन २०७४ विराटनगर, न्युरोका बिरामीलाई लक्ष्य गरेर नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले अत्याधुनिक न्युरो सर्जरी सेवा सञ्चालनमा ल्याएको छ । डेढ अर्ब रुपैयाँ लगानीमा सुरु गरिएको अत्याधुनिक उपकरणसहितको