काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) ले नरमाया ढकाललाई समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बनाएपछि उनको चर्चाले सामाजिक सञ्जाल भरिएको छ । ढकाललाई सांसद बनाएपछि राजपामा पनि खैलाबैला मच्चिएको छ ।
सुर्खेतः प्रदेश नम्बर ६ मा आइतवार मन्त्रिपरिषद् विस्तार हुँदैछ । नेकपा एमाले र माओवादी केन्द्रले मन्त्रीहरुको टुंगो लगाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो । मन्त्रीहरुको शपथ आइतवार नै हुँदैछ ।
काठमाडौं: मुख्यमन्त्रीको निर्वाचित भएसँगै सातवटै प्रदेश नयाँ सरकार बनेका छन् । केही प्रदेशमा सरकारको सानो मन्त्रिपरिषद्ले प्रदेशको विकास र समृद्धिको कामना गर्दै पहिलो बैठकबाट फरक फरक निर्णय गरेका छन् ।
काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धनको सरकारका लागि दुई पार्टीका नेता सम्मिलित कार्यदलले कामका प्राथमिकताहरु निर्धारण गरेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा गठित कार्यदलले
एमाले अध्यक्ष केपी शर्मा ओली आज नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा जन्मिएका ओली आज नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
चितवन, ६ फागुन युवा पुस्तामाझ लोकप्रिय प्रेम दिवस (भ्यालेन्टाइन डे) मनाउन यहाँ आएका युवा तन्नेरी फर्किन नपाउँदै पूर्वी चितवन धार्मिक पर्यटकले भरिभराउ भएको छ । तेस्रो पर्यटकीय गन्तव्य सौराहामा प्रेम
काठमाण्डौं, ६ फागुन २०७४ नेपाली समाजमा निकै चल्ने गरेको उखान हो ‘चिन्नु न जान्नु, घटेटी माग्नु’ । खासमा यो उखान सरोकार नै नभएको व्यक्ति आफूसँग जोडिन आएको खण्डमा प्रयोग गर्ने
काठमाडौँ — संघीय संरचनाअनुरूप प्रदेश सरकार गठन भइसके पनि त्यहाँको गृह प्रशासन सञ्चालन र आन्तरिक सुरक्षा योजना बन्न सकेको छैन । स्थानीय प्रशासन ऐन र संघीय प्रहरी ऐन नबन्दा नीतिगत अन्योल
काठमाडौँ — प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले गत बुधबारदेखि अड्किएको एकतासम्बन्धी छलफललाई आइतबार निरन्तरता दिने भएका छन् । पार्टी एकताको विधिलगायत विषयमा विवाद भएपछि गत बुधबार वाम एकता संयोजन समिति
प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने
एमाले अध्यक्ष ओली ०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री हुँदा गरेका जनहितका धेरै घोषणा अलपत्र १. तुइन विस्थापन प्रधानमन्त्री केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा २५ असोज ०७२ मा दुई वर्षभित्र देशभरका तुइन
रौतहट, – मंगोलियाबाट आएको चिल रौतहटमा फेला परेको छ । रौतहटको फतुवा विजयपुर नगरपालिका– १ शीतलपुरमा बिहीबार राति आठ बजे मंगोलियन चिल फेला परेको हो । एउटा चिल थकित अवस्थामा