सरकार गठनअघि नै पार्टी एकता भएमा ओली गठबन्धन होइन, बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री हुनेछन् । एकीकृत पार्टीका रूपमा उनीसँग १७४ सांसदको समर्थन हुनेछ । बहुमतका लागि जम्मा १३८ सांसद आवश्यक
आज हिन्दूहरूको पर्व शिवरात्रि । शिवरात्रिमा शिवको प्रसादको रूपमा गाँजा प्रयोग गरिन्छ । गाँजा थोरै मात्रामा प्रयोग गर्दा त्यति धेरै नकारात्मक असर नपर्ने भए पनि बढी प्रयोगले भने विभिन्न स्वास्थ्य
माओवादीको माग : जनयुद्धलाई राष्ट्रिय दिवस बनाइयोस् १ फागुन, काठमाडौं । माओवादीले मंगलबार देशभर २३ औं जनयुद्ध दिवस मनायो । यसैक्रममा पार्टी मुख्यालय पेरिसडाँडामा प्रचण्ड सहभागी हुने कार्यक्रममा एमाले नेतालाई
डोल्पाः सोमबार रातिबाट डोल्पामा बाक्लो हिमपात भएको छ । हिमपातसँगै जिल्लाको धेरैजसो भूभाग सेताम्मे भएको छ । हिमपातपछि चिसोले न्यूनतम तापक्रम माइनस १० सम्म पुगेको छ । डोल्पा सदरमुकाम दुनैमा
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन वैद्य किरण र नेत्रविक्रम चन्दलाई वाम एकतामा सहभागी हुन आह्वान गरेका छन्। जनयुद्धको २३ औँ वार्षिकोत्सव मनाउन पार्टी मुख्यालय पेरिसडाँडामा
काठमाडौं : आरक्षण गरिएका जाति समुदाय र पछाडि पारिएकाहरुको प्रतिनिधित्व सुनिश्चितताका लागि छुट्याइएको समानुपातिक सिटमा दलहरुले आफू अनुकुल व्याख्या गरी सांसद चुनेका छन् । ब्राह्मण परिवारमा जन्मिएकी यशोदा सुवेदी देव
काठमाडौं, १ फागुन २०७४ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तिलक मल्ल ‘क्षितिज’ले पार्टी परित्याग गरेका छन् । महासचिव विप्लवको निकट रहेर विभिन्न जिम्मेवारी बहन गर्दै आएका मल्लले
काठमाडौं, १ फागुन २०७४ दुवै हात नभएकी अमेरिकी पाइटल जेसिका कक्सले एक नेपाली टेलिभिजनको अन्तर्वार्तामा भनेकी थिइन्, ‘म त केही होइन रहेछु । सुशीला ढकालजस्ती प्रतिभाशाली दिदीसँग भेटेपछि त्यस्तो अनुभूति
जुम्ला — कर्णालीमा सोमबार हिमपात भएको छ । जुम्ला, हुम्ला, मुगु र डोल्पामा साँझसम्म हिउँ परेको छ भने कालिकोटका उच्च भेगमा पनि हिउँ पर्न थालेको छ । हिमपातसँगै कर्णालीमा चिसो हात्तै बढेको
बालकृष्ण ढुंगेल, अनिल साहहरु जेलमा बस्नु तर तत्कालीन जनयुद्धका शीर्ष नेतृत्वहरु चैनसँग सुत्नु कति लज्जाजनक र पीडादायी कुरा होला ! काठमाडौँ — माओवादी जनयुद्ध नेपाली लोकतान्त्रिक आन्दोलनको सम्भवत: सबैभन्दा महत्त्वपूर्ण
‘जनयुद्ध’ प्रक्षेपण गरेको फागुन १ को वार्षिकीलाई माओवादी केन्द्रले धुमधामसँग मनाउनेभन्दा पनि जनयुद्धको श्राद्ध गर्नु नै उचित ठानेको छ । काठमाडौँ — २०५२ फागुन १ बाट ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम
वर्षमान पुन माओवादी केन्द्रका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य हुन् । अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिने पुन प्रदेश नम्बर ५ का इन्चार्जसमेत हुन् । प्रदेश सरकार गठन, पार्टीभित्र संसदीय दलको नेता,