काठमाडौं १६ वैशाख: विभिन्न विषयमा सहमति जुट्न नसक्दा कांग्रेस बैठक बस्न सकेन। पार्टी सभापतिको तर्फबाट महामन्त्री शशांक कोइरालाले बनाएको प्रतिवेदनमा पौडेलसहित अन्य पक्ष सहमत नहुँदा शनिबार बैठक बस्न नसकेको हो।
काठमाडौं १६ वैशाख: सरकारले तयार गरेको राष्ट्रिय सदाचार नीतिको मस्यौदामा व्यापारी व्यावसायीले दिने चन्दा तथा सहयोगको सीमा निर्धारण गरेको छ। मस्यौदामा निजी क्षेत्रले कसैलाई दिने कोशेली या उपहारको अधिकतम मूल्यको
काठमाडौं १६ वैशाख: काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवकम्पनी ‘सीआरसीसी’ले काठमाडौं महानगरपालकाकालई प्रस्ताव गरेको छ। काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ
काठमाडौं १६ वैशाख: सरकारले हवाइ यात्रुको बिमा बढाउने ‘मन्ट्रेयल कन्भेन्सन’लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ। संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी गरेको
काठमाडौं १६ वैशाख: नेपाल–भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन्। पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन्। उनीहरुले सुन नेपालको विमानस्थल वा
काठमाडौं १६ वैशाख: संघीय संरचनाअन्तर्गत तीन तहको सरकार गठन भइसक्दा पनि सांसदहरूले आफ्नो क्षेत्रको विकासका लागि भन्दै १० करोड रुपैयाँ विनियोजन गर्न सरकारलाई दबाब दिएका छन् ।संवैधानिक व्यवस्थाविपरीत एमाले र माओवादी
काठमाडाैं १६ वैशाख : सरकारले सांसद विकास कोषको नाममा फेरि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यमार्फत अर्बौ रुपैयाँ वितरण गर्ने तयारी थालेको छ। सांसद विकास कोषको रकम चरम दुरुपयोग भएको आलोचना आइरहेकै बेला
काठमाडौं १६ वैशाख: यो वर्ष विभिन्न मन्त्रालयमा १ खर्ब ९ अर्ब ६ करोड बेरुजु भएको छ । महालेखा परीक्षणले बेरुजु रकममध्ये १७ अर्ब २५ करोड ९५ लाख हिनामिना भएको ठहर गरेको
काठमाडौं १६ वैशाख: प्रदेश सभा र प्रदेश सरकारका पदाधिकारीको पारिश्रमिक र सेवासुविधा कति हुने भन्ने यकिन गरिसकेको छैन । सरकारले यस्तो कानुनको प्रस्ताव नै तयार पारेको छैन । त्यसैले प्रदेश सभाले यो
डा. शेखर कोइराला काठमाडौं १६ वैशाख: प्रधानमन्त्री केपी ओली अधिनायकवादतिर अग्रसर हुनुहुन्छ भन्दा एकथरी साथीहरू राजनीतिक खपतका लागि होला भन्ने ठान्छन् । तर, यो विषय यति हलुका छैन । ओलीको कार्यशैली, वैचारिक
काठमाडौं १६ वैशाख: अनौपचारिक चीन भ्रमणको दोस्रो दिन शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति सी जिनपिङले वुहान शहरस्थित इष्ट लेकको किनारामा टहल्दै विविध मुद्दामा छलफल गरे। दुई नेताले आतंकवाद
काठमाडौं १६ वैशाख: संविधान संशोधनलाई मुख्य मुद्दा बनाउँदै आएका मधेसवादी दलहरू अहिलेसम्म अलमलमा परेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको ५ महिना पुग्दासमेत यी दलहरूले आफ्नो एजेन्डा स्पष्ट पार्न