काठमाडौं १२ वैशाख: बुधवार अन्नपूर्ण पोष्ट, कारोबार र राजधानी दैनिकले कार्टुृन छापेको छ । अन्नपूर्णमा बासु क्षितिज, कारोबारमा रवि मिश्र र राजधानीमा उत्तम नेपालको कार्टुन छापिएको छ ।
काठमाडौं १२ वैशाख: राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेललाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । सोही बैठकले आयोग सदस्यहरूमा डा। कृष्णप्रसाद
काठमाडौं १२ वैशाख: रानीपोखरीस्थित दरबार हाईस्कुल ‘भानु मावि’का विद्यार्थी तीन वर्षदेखि टहरामा छन् । भूकम्पले जीर्ण भएको विद्यालय भवन बनाउने सुरसार अझै छैन । यही कारण विद्यार्थी संख्या ह्वात्तै घटेको छ । यही
काठमाडौं १२ वैशाख: भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २
काठमाडौं १२ वैशाख: सिन्डिकेट अन्त्यका लागि सरकारी पहलहरू बलियो हुँदै गएका छन्। अघिल्लोसाता संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएका समितिहरू नवीकरण र नयाँ दर्ता नहुने निर्णय गरेको थियो। मंगलबारको मन्त्रिपरिषद बैठकले
काठमाडौं १२ वैशाख: सरकारले वैदेशिक रोजगार व्यवसायी कम्पनीको नयाँ दर्ता प्रक्रिया रोक्का गरेको छ । सञ्चालनमा रहेका रोजगार कम्पनीलाई पहिले व्यवस्थापन गरेपछि मात्रै आवश्यक परेमा खोल्ने गरी तत्कालका लागि उक्त
काठमाडौं १२ वैशाख: कांग्रेसका सात युवा केन्द्रीय सदस्यले पार्टीलाई नवजीवन दिने उपाय भन्दै ५१ पृष्ठको प्रस्ताव ल्याएका छन् । गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, रामकृष्ण यादव
काठमाडौं १२ वैशाख: वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन् । यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन
काठमाडौं १२ वैशाख: विदेशमा रहेका नेपाली कामदारको दिनहुँ हुने मृत्युको प्रमुख कारण पछिल्लो समय आत्महत्या बन्न पुगेको छ । वैदेशिक रोजगारीका नाममा शोषण र ठगीका घटना बढिरहेका बेला मृत्युको पहिलो कारण
काठमाडौं १२ वैशाख: त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको शव सुरक्षित तवरले गाडेर राखेको छ । २०७२ वैशाख १२ को महाभूकम्पमा परी ८ हजारभन्दा बढीको ज्यान
काठमाडौं १२ वैशाख: संघीय संसद्को वर्षे अधिवेशन आगामी २३ वैशाखबाट सुरु गर्ने गरी संसद्ले सरकारलाई प्रस्ताव गरेको छ । १५ जेठमा सरकारले बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार त्यसअघिका कार्यसूचीलाई ध्यान
काठमाडौं १२ वैशाख: नक्कली शैक्षिक प्रमाणपत्र र भाडामा परिक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँकेको कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । सेनाको आग्रहका आधारमा नै उक्त गिरोहका