पञ्चाङ्ग वि.सं. २०७५ साल वैशाख ३ गते। सोमबार। इश्वी सन् २०१८ अप्रिल १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– औंसी, ७:३९
आठ करोड ७० लाख प्रयोगकर्ताका डाटा चोरिएको विषयलाई लिएर अमेरिकी कंग्रेसले फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकरबर्गलाई गत सोमबार र मंगलबार गरी दुई दिन प्रश्न सोध्यो । उनलाई १० घन्टासम्म
काठमाडौँ, २ वैशाख २०७५ नेपालमा भौगोलिक विविधताको कारण जातजाति, संस्कृति, चाडपर्व एवं जात्रा पनि विविधता छ । यही विविध संस्कृति जात्रामध्ये मध्यपुर थिमीमा पनि आकर्षक जात्रा मनाइन्छ– बिस्का जात्रा । बिस्का नेवारी
काठमाडौँ , २ वैशाख २०७५ नेपालमा चीनको रेल गुड्ने भनेर चलिरहेको हलुका–हलुका गाइँगुइँको प्रत्युत्तरमा भारत देशले पनि एकथान रेल ल्याइदिने भएको छ । अब हामी नेपाली ‘दुई ढुङ्गा बीचको तरुल’मात्र नभएर
काठमाडौँ, २ बैशाख २०७५ चालु आर्थिक वर्षको ८ महिनामा करिब सवा १४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब साढे
काठमाडौं ३० चैत: आजको दैनिक पत्रिकाहरूमा ३ वटाले कार्टुक छापेको छ । कान्तिपुर, कारोबार र राजधानी दैनिकले कार्टुन छापेको छ । कान्तिपुरमा अविन श्रेष्ठको कार्टुन छापिएको छ । कारोबारमा रवि
काठमाडौं ३० चैत: निजी विद्यालयले अब प्रत्येक कक्षाका २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था गर्न सरकारले तयारी थालेको छ । शिक्षा मन्त्रालयको अनुरोधमा कानुन आयोगले अन्तिम रूप दिएको शिक्षाको अधिकारका सम्बन्धमा
काठमाडौं ३० चैत: बजेट तर्जुमाका लागि कानुनतः गठित मुख्य संस्थागत निकाय बजेट समितिको अध्यक्ष नै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहने प्रावधान छ। आयोगका उपाध्यक्ष, अध्यक्ष र सदस्यहरु नै सदस्य रहने
काठमाडौं ३० चैत: चिनी कारोबार व्यवस्थित हुन नसक्दा वर्षौंदेखि किसान, उपभोक्ता र व्यवसायी तीनै पक्ष मर्कामा पर्दै आएका छन् । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार उखु तौलेर जिम्मा
काठमाडौं ३० चैत: अघिल्लो संसद्का सांसदहरूले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाइएको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन लागु हुनु अगावै
काठमाडौं ३० चैत: चीनमा बाबुआमाको मृत्यु भएको चार वर्षपछि बालकको जन्म भएको छ । बच्चा जन्माइदिनका लागि कोख भाडामा दिने आमा ‘सरोगेट मदर’ मार्फत ती बच्चाको जन्म भएको चिनियाँ सञ्चारमाध्यमहरूले
काठमाडौं ३० चैत: ‘भन्नलाई भिआइपी बस्ने एरिया रे सार्वजनिक यातायातको हालत भने यस्तो छ । साझा बस पनि जम्मा दुइृ वटा चलेको छ, कति बेला आउँछ भन्ने पनि थाहा छैन