काठमाडौं २८ चैत: सरकारले नेपाल प्रहरीको महानिरीक्षक ‘आइजिपी’मा सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । त्यस्तै, सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको
काठमाडौं २८ चैत: सबै मुलुकमा आयोग छन्, तिनीहरू मानव अधिकार उल्लंघनका उजुरी लिन्छन्, छानबिन र कारबाही सिफारिस गर्छन् तर भारतबाहेक कुनै देशका सरकार आयोगलाई टेर्दैनन् । राष्ट्रिय मानव अधिकार आयोगको
काठमाडौं २८ चैत: एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ लागेको छ। एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा कुन पार्टीको कति प्रतिनिधित्व भन्ने विषयमा दुवै पार्टी आ-आफ्नो अडानमा टसमस नभएपछि संवाद
काठमाडौं २८ चैत: जीवनका सुख दुःख सँगै काट्न वाचा गरी पिरती लाएको प्रेमीले प्रेमिकालाई नरकको जिन्दगीतर्फ धकेल्छ भन्ने कसले पो सोच्छ र ? घुम्न जाने बहानामा प्रेमीले सीमा कटाउँदै भारतीय
अनियमितताका केही उदाहरण महालेखाले असार मसान्तसम्मको लेखापरीक्षण गर्दा निर्वाचन आयोगमा भएका सयौँ अनियमितता भेट्टाएको छ । अझ असार मसान्तपछि स्थानीय तहको तेस्रो चरणको र संघीय संसद् तथा राष्ट्रपतिको निर्वाचन भएको छ ।
काठमाडौं, २८ चैत: सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै रमेश खरेलले राजीनामाको घोषणा गरेका छ । सहब्याची समेत रहेका खरेलले मंगलबार साँझ यस्तो घोषणा गरेको नयाँ आजको नयाँ
समयमा ऋण फिर्ता नगर्ने ११ वटा सहकारी संस्था कालो सूचीमा परेका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालयबाट ऋण लिएर समयमा नतिर्ने डिभिजन सहकारी कार्यालय उदयपुर अन्तरगतका ११
काठमाडौं २७ चैत: हिमाली जिल्ला डोल्पा खण्ड-खण्डमा राष्ट्रिय सडक सञ्जालसँग जोडिँदै छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने खदाङसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। नेपाली सेनाले जिम्मा लिएको जाजरकोट(डोल्पा सडकखण्डअन्तर्गत
काठमाडौं २७ चैत: प्रधानमन्त्रीले आफ्ना मन्त्रालयहरूमा अनौपचारिक हस्तक्षेप बढाउन थालेको भन्दै माओवादी मन्त्रीहरूले पार्टी नेतृत्वसमक्ष असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले पछिल्लो सचिव सरुवालगायत निर्णय एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएका
काठमाडौं २७ चैत: अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । यसको पिठ्युँमा
व्यवसायीहरुले वैदेशिक रोजगार ऐन संशोधन नगर्न दवाव दिएपछि ऐनको मस्यौदा कानुन मन्त्रालयबाट पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै फिर्ता भएको छ। २०६४ मा तयार गरिएको उक्त ऐन कामदारमुखी नभएको
काठमाडौं २७ चैत: मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित