शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जथाभावी शुल्क नलिन निजी विद्यालय सञ्चालकहरूलाई निर्देशन दिएका छन् । शिक्षा क्षेत्र उच्चतम मुनाफा कमाउने क्षेत्र नभएकोले जथाभावी शुल्क नलिन मन्त्री पोखरेलले निर्देशन दिएका
फिल्मी दुनियाँमा ‘गुमनाम’ भएको लख काटिँदै गर्दा ऋचा शर्मा निर्मात्रीका रूपमा उभिइन्, केही समयअघि ‘आधा लभ’मार्फत । आफैँले अभिनय गरेको ‘लुट–२’को प्रचारप्रसारमा उपस्थित नभएपछि उनीबारे अनेक अड्कलबाजी भएका थिए । यतिवेला भने
काठमाडौं २२ चैत: दाङ फूलबारीका एक परिवारका सबै सदस्य देउखुरीस्थित आफन्तको घरमा गएका थिए । घरमा १५ दिनकी सुत्केरी कौशिला (नाम परिवर्तन) मात्रै थिइन् । मध्यरात कसैले ढोका ‘ढकढक’ बजायो। यो
प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । एमाले स्थायी समितिको बुधबारको बैठकमा भ्रमणका एजेन्डा जानकारी
प्रदेश १ मा आर्थिक बहस, मुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रको साझेदारीमा लगानी भित्र्याएर प्रदेश १ लाई समृद्ध बनाउने बताएका छन् । आर्थिक विकासका लागि आवश्यक नीति बनाउँदा निजी क्षेत्रलाई थिंक
कठोर सत्य : राज्यलाई झुकाउन खोज्ने बस व्यवसायीले यात्रुसँग उठाएको भाडाबाट एक रुपैयाँ पनि कर तिर्दैनन् जनतालाई भुक्तमान मन्त्रीलाई सम्मान : सडकमा जनतालाई दुःख दिने व्यवसायीबाट सिंहदरबारमा खादा पहिरिँदै यातायातमन्त्री
काठमाडौं २२ चैत: निर्वाचन कानुनमा तीन प्रतिशत थ्रेसहोल्ड व्यवस्था गरेपछि अहिलेको संघीय संसद्मा धेरै दलको अस्तित्व संकटमा परेको छ । तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था भएपछि प्रतिनिधिसभामा सहभागी १८ मध्ये पाँच
काठमाडौं २२ चैत: आजको नागरिक, कान्तिपुर, अन्नपूर्ण पोस्ट, कारोबार र राजधानीमा छापिएको अविन श्रेष्ठ, बासु क्षितिज, रवि मिश्र र उत्तम नेपालको कार्टुन :
काठमाडौं २२ चैत: चीनको तिब्बतसँग जोडिएको मुस्ताङको सीमा नाका कोरलामा नेपालको उपस्थिति छैन । चिनियाँ पक्षले ठाउँठाउँमा सिसिटिभिसहित निगरानी बढाएको छ तर नेपालका तर्फबाट सुरक्षाकर्मीसमेत खटाईएको छैन । यो समाचार
तामाङ समुदायको नयाँ वर्ष सुरु हुने माघे संक्रान्तिको दिन बिहानै मोबाइलको घन्टी बज्यो। मोबाइलमा केहीबेरको बातचितले स्तब्ध बनायो। उमेरले ३० पुग्दै गरेकी उनको घरलाई नयाँ वर्षले भताभुंग पारिदियो। १२ कक्षा
काठमाडौं : एमाले–माओवादीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै पार्टी एकताको औपचारिक मिति घोषणा र एकता तयारी समिति बनाउने तयारी गरेका छन्। कम्युनिस्ट पार्टी स्थापनाको ६९ औं वर्षगाँठको अवसर
काठमाडौं २२ चैत: प्रधानमन्त्रीले हरेक महिनामा कम्तीमा दुई पटक आफैं उपस्थित भएर संघीय संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुपर्ने भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा गर्ने क्रममा संसदप्रति सरकारलाई जवाफदेही