रोल्पा – सिंहदरबारको अधिकार गाउँ सम्म ल्याएको बताउँदै निर्वाचनमा भोट मागेका जनप्रतिनिधि बसेको केन्द्र सम्म पुग्नै जनतालाई सास्ती भएको छ। अब त घर छेउमा सहज सेवा पाइन्छ भन्ने बुझेका रोल्पाका
सडक नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीलाई घुस दिने गर्नुभएको छ ? गर्नुभएको छ भने अब तपाईंलाई सार्वजनिक मुद्दा लाग्न सक्छ। नियम मिच्ने कतिपयले घुस दिने र ट्राफिक प्रहरीले पनि लिने
काठमाडौं- खानेपानी तथा सरसफाईमन्त्री विना मगरले आगामी ०७५ साललाई राष्ट्रिय सरसफाई वर्षको रुपमा घोषणा गरेर काम गर्ने बताएकी छन्। बुधबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उनले भनिन्, ‘संविधानको धारा ३० मा
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले व्यापारीबाट निजी लगानीमा रंगशाला बन्नुपर्ने बताएका छन्। आफ्नै पार्टीका अर्बपति सांसद विनोद चौधरीलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइदिन आग्रह गरेका
काठमाडौं – सरकारले दातृ निकायबाट लिनुपर्ने शोधभर्नाको बक्यौता ५० अर्ब रुपैयाँ पुगेको छ। वैदेशिक सहयोगकोे बजेट प्रयोग गर्ने सरकारी अधिकारीको लापरबाहीका कारण सोधभर्ना बक्यौता बढेको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले आज काठमाडौमा रहेका कुटनीतिक नियोगका प्रमुखहरुलाई गरेको ‘कुटनीतिक ब्रिफिङ’मा आफ्नो सरकारका नीति तथा कार्यक्रमहरु छ वटा आधारभूत स्तम्भबाट निर्देशित हुने बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रियता,
पोखरा : प्रदेश ४ को सरकारले मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी र सदस्य तथा स्थानीय तहका पदाधिकारीको तलब भत्तालगायत सुविधा उपलब्ध गराउनेसम्बन्धी विधेयक प्रदेशसभामा पेस गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री
काठमाडौँ: १४ वर्षसम्म कठोर जेल जीवन बिताएका केपी शर्मा ओली मुलुककै सबैभन्दा शक्तिशाली व्यक्तिका रुपमा उदाएका छन् । तीन तिहाइ बहुमत पाएका प्रधानमन्त्री ओली पार्टीमा पनि उत्तिकै शक्तिशाली भएका छन्
मकवानपुर: राष्ट्रिय जनावर गाई काटेको अभियोगमा पक्राउ परेका तीनजनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१२ का तीनजना स्थानीयबासी अदालतमा धरौटी बुझार मंगलबार
काठमाडौं : मंगलबार राष्ट्रिय सभामा कोमल ओलीले कवितात्मक मन्तव्य राखेकी छिन्। राष्ट्रिय सभामा दोस्रो पटक सम्बोधन गर्ने क्रममा ओलीले सहिदको सम्झना गर्दै कविता वाचन गरेकी हुन् । ओलीले शार्दूलविक्रीडित छन्दको
दोस्रो विश्व युद्धले जर्मनीलाई कम्युनिस्ट र प्रजातान्त्रिक जर्मनी गरेर दुई भागमा विभाजित गरिदियो। पूर्वी जर्मनीभित्रको सहर बर्लिन पनि दुई भाग भयो। दिनहुँजसो हजारौंको संख्यामा पूर्वबाट पश्चिम बर्लिनको सुख र समृद्धिबाट
१४ चैत्र २०७४ काठमाडौं, विपश्यना जानेबारेमा सोच्दासोच्दै धेरै वर्ष बितेर गए । कहिले के नमिल्ने, कहिले के, मुख्य त मिलाउन गाह्रो समय नै थियो । आउने–जाने दुई दिन र दश