भक्तपुर : भक्तपुरका होटल तथा रेस्टुरेन्ट पुग्ने विदेशी पर्यटकलाई स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । भक्तपुर पर्यटन विकास समितिले भक्तपुरकै डा. इवामुरा मेमोरियल अस्पतालसँग सम्झौता गरी यहाँका होटल तथा रेस्टुरेन्ट
ललितपुर: यहाँको एउटा परीक्षा केन्द्रमा एकजना एसईई परीक्षार्थीले लेखेको उत्तरपुस्तिका बेवारिसे अवस्थामा भेटिएको छ । महाँकाल श्रोत केन्द्र, गोटिखेलबाट मंगलबार परीक्षा दिएका एक परीक्षार्थीको उत्तरपुस्तिका बेवारिसे अवस्थामा भेटिएको हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले निरक्षरता उन्मुलनका लागि यस वर्षको विद्यालय भर्ना अभियानमा आफूले एक बच्चालाई विद्यालयमा भर्ना गर्ने बताएका छन् । सरकारी निवास बालुवटारमा प्रधानमन्त्रीसँग राष्ट्रिय यूवा परिषद कार्यक्रममा
नयाँ दिल्ली : आठ-आठ बर्षसम्म परिवारसँगको बिछोडको पीडामा रहेकी नेपाली चेलीको दिल्लीबाट उद्धार भएको छ। उदयपुरको कटारी घर, नयाँ दिल्लीको मयुर बिहारको फेज-२ को एक भारतीयको घरमा आठ वर्ष लामो
१४ चैत्र २०७४ नेताहरूले देउवासँग प्रश्न गरे– दुई महिनाभित्र मनोनयनको व्यवस्था विधानमा छ, दुई वर्ष बित्दा पनि नगरेपछि अब किन गर्नुपर्यो ? ‘टिकटमा भागबन्डा त भएकै थियो, बिक्रीवितरण पनि भएछ’
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञसँगको छलफलमा नेपाली नागरिक विदेशीका गोप्य एजेन्डाबाट पीडित हुन नहुने बताएका छन्।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित दिवा भोजमा मंगलबार उनले विदेशी स्वार्थप्रेरित एजेन्डाबाट
१४ चैत्र २०७४ काठमाडौँ, न्याय परिषदले रिक्त प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्समक्ष सर्वोच्च अदालतका वरिष्ठ तीन न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रसमसेर राणाको नाम प्रस्ताव गरेको छ । न्याय
यातायात व्यवस्था विभागले १ चैतबाट २० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाउने निर्णय गरेसँगै ट्राफिकले त्यस्ता सवारीमाथि निगरानी बढाएको छ । झापा ट्राफिकले गाउँ–गाउँसम्म पुगेर पुराना गाडी खोजी गर्न थालेको हो
बालुवाटारमा कूटनीतिज्ञसँग प्रधानमन्त्री केपी ओलीले नेपाल आफ्ना छिमेकी राष्ट्रहरुको सम्बन्धलाई प्रगाढ र सुदृढ बनाउन अझ बढी प्रतिवद्ध रहेको बताएका छन् । उनले व्यापार, लगानी, पर्यटन र जनस्तरको आदानप्रदानलाई महत्व दिने
४ नम्बर प्रदेशको सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मन्त्रिपरिषद् विस्तारमा तनहुँका किरण गुरुङसहित तीन मन्त्री थपिएका छन् । ४ नम्बर प्रदेशका ११ जिल्ला मध्ये गोरखा र तनहुँ
काठमाडौं : विवेकशील साझा पार्टीका संयोज रवीन्द्र मिश्रले युरोपियन (ईयू) को प्रतिवेदनप्रति कडा टिप्पणी गरेका छन्। उनले पश्चिमा राष्ट्र र अन्तराष्ट्रिय संगठनलाई विषका थोपा चुहाउँदै हिँड्नको संज्ञा दिँदै ईयूको प्रतिवेदनको
जनकपुरधामः महिलाहरुको सशक्तिकरणका लागि प्रदेश २ मा सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ योजना ल्याएको छ । यस योजना अन्तर्गत यस प्रदेशमा नयाँ जन्मिने छोरीहरुको शिक्षा बिमानीति ल्याउने तयारी समेत गरिएको