विगतमा माओवादी केन्द्र अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै मैले कांग्रेस सभापति शेरबहादुर देउवालाई भनेको थिएँ– पार्टी त कब्जा गर्नुभयो तर देश कम्युनिस्टले कब्जा गर्छ । हो, आज हामी त्यही बिन्दुमा आइपुगेका
हरेक समयका मान्छे परम्पराप्रति अति नै मोह राख्छन् । हुन त तिनीहरू आफूलाई सहज परेका वेला मात्र परम्पराको चर्चा गरिरहेका देखिन्छन्, किनभने तिनले व्यवहारमा चाहिँ परम्पराको अनुसरण छाडिसकेका हुन्छन् ।
विगतमा लामो समयसम्म प्रहरी अधिकृत भएर काम गर्दा धेरै गृहमन्त्रीको काम नजिकबाट हेर्ने र देख्ने मौका पाएको थिएँ । ०४८ अघि राजाको शासनका गृहमन्त्रीलाई दरबारका सैनिक सचिवले नियन्त्रण गर्ने हुँदा
चीन र पाकिस्तानबीचको सम्बन्धले एकपटक फेरि संसारको ध्यान खिचेको छ । चीनले पाकिस्तानलाई एक यस्तो शक्तिशाली यन्त्र बेचेको छ, जसको उपयोगबाट आकाशमा तेज गतिको मिसाइल सजिलै पत्ता लगाउन सकिन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसद्लाई सम्बोधन गर्ने भएकी छिन् । संघीय संसद्को पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार समय तय गरिएको हो । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख
उपत्यकामा भुस्याहा कुकुरको बिगबिगी काठमाडौं महानगरपालिकाले व्यवस्थापन नगर्दा काठमाडौं उपत्यकामा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । सडकमा छाडिएका बेवारिसे कुकुरको संख्या वृद्धि भएसँगै कुकुरको टोकाइबाट पीडित हुनेको संख्या पनि बढेको
बलिउड फिल्म निर्माण कम्पनी यशराज फिल्म्सबाट आएको भन्दै ठगी गर्ने भारतीय नागरिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको दार्जिलिङ सिलगुडीस्थित जलपाइगुडीका २४ वर्षीय विजयठाकुर भारती र कैलाली लम्की घर
प्रदेश ६ मा आर्थिक बहस कर्णाली प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्य गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लगानीका लागि उद्योगी–व्यवसायीलाई आह्वान गरेका छन् । लगानीलाई प्रोत्साहन गर्न सुरक्षाको वातावरण
तीन दिनभित्र एकता संयोजन समितिमा प्रतिदन बुझाउने कार्यदलको तयारी एमाले र माओवादी एकतापछिको एकीकृत पार्टीमा १० तहका कमिटी बन्ने भएका छन् । एकताका लागि गठित संगठन र विधानसम्बन्धी कार्यदलले सोमबार एकीकृत
सर्लाही – प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद् लालबाबु राउतले स्थानीय प्रहरी प्रशासन चिनी उद्योगीसँग मिलेमतो गरेको आरोप लगाएका छन्। उखुको भुक्तानी तुरुन्त पाउनुपर्ने माग राखेर इन्दुशंकर चिनी उद्योगको मूलगेटमा
म्याग्दी– सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा आउने भएको छ। जिल्लाको दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा औषधि ढुवानी, महामारी फैलिएको क्षेत्रबाट
तनहुँ– न्यायसम्पादन छिटोछरितो एवं प्रविधिमैत्री बनाउने उद्देश्यले तनहुँ जिल्ला अदालतमा सोमबार भिडियो कन्फरेन्स सेवा शुभारम्भ गरिएको छ । कायममुकायम प्रधानन्यायधीश दीपकराज जोशीको उपस्थितिमा जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले भिडियो कन्फरेन्समार्फत जिल्ला