काठमाडौं – निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्। खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई
काठमाडौँ: जीवनोपयोगी शिक्षा दिने उद्देश्यसहित भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको स्कुल सञ्चालनमा आएको छ। छात्राबास सुविधासहितको काठमाडौँ वर्ल्ड स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका-७, गुन्डुमा सञ्चालनमा आएको हो । स्कुलका प्रमुख कार्यकारी डा. राजेन्द्र कुमार
काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले आइतवार सेयर बजार घट्नु बढ्नु सामान्य कुरा भएको टिप्पणी गरेको भोलिपल्ट सोमबार सुरुबाटै ओरालो लागेको छ । अर्थमन्त्रीले सेयर बजार घट्नै नहुने त्यस्तो के हो
धनगढी : डोटी सिलगढीका मुकेश देवल ९ बर्षको हुँदा घरमा सुतिरहेका बेला हात्केला नजिक सर्पले टोक्यो। लगत्तै आमाले उनलाई उनी पढ्ने स्कुलको गाडीमा राखेर डडेलधुराको टिम अस्पताल पुगाईन। चिकित्सकले छोराको
गोरखा : कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी बिहान साँढे सात बजे नेपाली सेनाको एमआइसेभेन्टिनको हेलिकोप्टर चढेर गोरखा पुगे । स–परिवार गोरखा गएका उनी सेनाको हेलिप्याड नाम्जालीडाँडामा ओर्लेर गोरखकाली माताको दर्शन गर्न
कृषिमा व्यवसायीकरण आजको आवश्यकता हो। हाम्रोजस्तो कृषिका लागि अनुकूल माटो, वातावरण र हावापानी भएको ठाउँमा पनि कृषि विकासका नयाँ रणनीति र कार्ययोजना बनाउन सकिएन। व्यावसायिक कृषि कार्यक्रम बनाएर उत्पादन बढाउन
सबैलाई पायक पर्ने, प्रशासनिक एवं यातायातको सुगमता र फैलावटको सम्भावना भएन भने प्रदेश राजधानी सर्न सक्छन् भन्ने कुरा दलहरूले बिर्सनु हुँदैन। एक महिनाअघि (फागुन १२) प्रदेश ६ ले सर्वसम्मत रूपमा
काठमाडौँ: सत्तारुढ दल नेकपा एमाले ले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको परिवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन अस्वीकार्य एवं निन्दनीय रहेको जनाएको छ । ‘युरोपेली संघ इलेक्सन अब्जरभेसन मिसनको व्यानरमा
वीरगन्ज : पर्साको बहुदरमाई नगरपालिका-७ निवासी ५० बर्से निरक्षर लक्ष्मी डोम सधैं बिहानै चिया पिउन गाउँको चिया पसल पुग्छन् । पसलमा चाँडै पुगे पनि अरूले सिसाको गिलासमा चिया खाइसकेपछि मात्र
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत पार्टी कमिटीमा दुवै पक्षका बराबरी संख्यामा नेता-कार्यकर्ता समेटिनुपर्ने प्रस्ताव गरेका छन् ।एकीकृत पार्टीका माथिल्लोदेखि तल्लो कमिटीसम्म ‘फिप्टी-फिप्टी’ (समानताको सिद्धान्त) अवधारणाका आधारमा बनाउनुपर्ने
काठमाडौं : अब प्रधानन्यायाधीश वा न्यायाधीश ‘क्याबिनेट’ को अनुमतिमा मात्र विदेश भ्रमणमा जान पाउने भएका छन् । न्यायाधीशहरू आईएनजीओको प्रभावमा परेको भन्दै जनस्तरबाट आएका गुनासालाई सम्बोधन गर्न सरकारले स्पष्ट विधि
१२ चैत्र २०७४ दमक, एक समय पूर्वको कुरा चल्दा विराटनगरको नाम पहिला आउँथ्यो । हुन त अहिले पनि विराटनगर पूर्वको प्रमुख सहर हो । प्रदेश १ को राजधानीमा पनि । तर, अचेल राष्ट्रिय/अन्तर्राष्ट्रिय