नेपाली कांग्रेसमा अहिले सबैभन्दा रहस्यमय पात्र बनेका छन् महामन्त्री डा. शशांक कोईराला । उनी धेरै बोलिरहको छैनन् । अरुबेला पनि खासै नबोल्ने शशांकले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मुख खोलिदिनउु भन्ने
अपाङ्ग महिला संघकी सदस्यसमेत रहेकी दृष्टिविहीन सरिता लामिछाने उदास छिन्, कम्तीमा सरकारी भवन र शैक्षिक संस्थाहरू मात्रै अपाङ्गमैत्री भइदिए कति सहज हुन्थ्यो । ह्विलचेयरमा कलेज जाँदै खोटाङकी रजनी राई (बायाँ)
पाँचतारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भएपछि काठमाडौंमा मिनी क्यासिनोको धन्दा फस्टाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले विशेषगरी तस्करी क्रियाकलापमा संलग्नहरू जुवा खेल्न
चितवन– गर्मी शुरु भएसँगै ठाउँ ठाउँमा लागेको डढेलो, धुलोलगायत कारण यसको प्रत्यक्ष प्रभाव आँखामा पर्न थालेको छ । तराईदेखि पहाडसम्मका राष्ट्रिय वन, सामुदायिक वन, निकुञ्ज, निजी वनमा यतिबेला डढेलो लाग्ने
कुनै पनि सत्ताले वैधानिकता खोजि नै रहेको हुन्छ । जितमा उन्माद तथा सत्तारोहणको आवेगमा सर्वशक्तिमान सत्तासीन शासकले आफू शुद्ध र निष्कपट भएको भन्दै आफू शासित शासनयन्त्रलाई त्यसै अनुरूप निर्माण गर्छ
ताप्लेजुङ – १२ वर्षीया आफ्नी छोरीको पेटमा जबरजस्ती करणीका कारण गर्भ रहेपछि चिन्तित ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा अस्थायी बसोबास गर्ने सरस्वती राई(नाम परिवर्तन)ले छोरीको सहज उपचार गरी जीवन बचाइदिन याचना
एकतापछि मात्रै भारत भ्रमणमा निस्किने प्रधानमन्त्रीको योजना प्रधानमन्त्री केपी ओलीले पार्टी एकता गरेर मात्रै भारत भ्रमणमा निस्किने योजना बनाएका छन् । प्रधानमन्त्रीको योजनाअनुसार नै एकताका बाँकी काम टुंग्याउन सम्बन्धित दुई कार्यदलले
प्रधानमन्त्री ओली भारत सरकारको उच्च प्राथमिकतामा यी हुन् ओलीसँग भारतका प्राथमिकता भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले नेपाल–भारत सम्बन्धका पाँच प्राथमिकता प्रस्तुत गर्दै त्यसलाई प्रवद्र्धन गर्ने भारतीय चाहना रहेको बताए ।
बिजनेस नपाउँदा अनिश्चित बनेको कर्णाली प्रदेश सभा बैठक एक महिनापछि बस्ने भएको छ । आइतबार प्रदेश सभा सचिवालयले सूचना जारी गरी १६ चैतका लागि बैठक बोलाएको छ । संसद्मा विधेयक दर्ता भएपछि
फेसबुक बिस्तारै नेपाली समाजको अभिन्न सम्पर्क माध्यम बन्दै गएको छ । विश्वका धनी, विकसित र सञ्चारमाथि सहज पहुँच भएका देशका लागि त यो कुनै नयाँ विषय पनि भएन । हाम्रो
नेता नेल्सन मन्डेलाले भनेका छन्– शिक्षा एक यस्तो शक्तिशाली औजार हो, जसको सहायताले सामाजिक रूपान्तरण गर्न सकिन्छ । हरेक राजनीतिक दलका चुनावी एजेन्डामा प्रमुख बुँदाका रूपमा सामाजिक रूपान्तरण राखेको पाइन्छ
रुस र अमेरिकाका लागि दोहोरो जासुसको भूमिमा निभाउने सर्जेई स्क्रिपल र उनकी छोरी युलिआलाई हालै इटालीको एक रेस्टुरेन्टमा विष खुवाएर हत्या गर्ने प्रयास भएको घटनाबारेको खबर बेलायती पत्रपत्रिकाको पहिलो पृष्ठमै