दुई महिनामा एकपटक वडा कार्यालय पुगेर कर्मचारीले तलब थाप्छन् स्थानीय निर्वाचन सम्पन्न भएको १० महिना बितिसक्दा पनि सरकारी प्रतिनिधि दुर्गम क्षेत्रका गाउँपालिकामा नपुग्दा सर्वसाधारण मर्कामा परेका छन् । स्थानीय सरकारका
छोेटो समयमा चर्चामा आएका कवि नवराज पराजुली युएईमा प्रस्तुत भएका छन् । कविता कन्सर्ट कार्यक्रममा उनी दुबईको पानारोमा ग्रान्ड होटेलको सभाहलमा प्रस्तुत भएका हुन् । वैदेशिक रोजगारीका लागि खाडीमा रहेका
संविधान जारी भएको साढे दुई वर्ष बितिसक्दा पनि अझै ४१ वटा कानुन निर्माण हुन सकेको छैन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ती कानुनको ड्राफ्ट निर्माणका लागि विभिन्न मन्त्रालयलाई
प्रदेश ७ मा आर्थिक बहस उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिकाको सहकार्यमा प्रदेश ७ का आर्थिक तथा व्यावसायिक सम्भाव्यता र विकासका प्राथमिकताबारे बहस प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच भएको
एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा
कांग्रेस बैठकमा लफडा कांग्रेसको चुनावी समीक्षा बैठकको दोस्रो दिन शनिबार गुटगत आरोप–प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए । स्थानीय
साँझको समय छ र अनुभूतिका तरेलीहरू हल्लिरहेका छन्, ओहोरदोहोर गर्दै । आँखामा सपना छ, तर निन्द्रा छैन । शरीरमा उमंग छ, तर जाँगर छैन । छोएर जाने बतास छ, तर
आरती आनन्दको उत्सवमा उफ्रिँदै मस्त भक्तजनको भीड एकातिर, आराध्यदेव पशुपतिनाथ किनारमा आध्यात्मिक जवानी जीवन खरानी हुँदै गइरहेको दुःखको पाटो अर्कोतिर । हर्ष र विस्मातका दृश्य देखिन्छन्। आध्यात्मिक आनन्दको पक्ष छ
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा वरीयताक्रमलाई लिएर फेरि विवाद सुरु भएको छ। शुक्रबारदेखि सुरु केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारीपछिको पहिलो नम्बरमा राख्ने प्रस्ताव राखिएपछि
प्रधानमन्त्रीको सुशासन र समृद्धिका एजेन्डामा साथ देला त कर्मचारीतन्त्रले ? प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख ध्येय नै मुलुकको विकास र आर्थिक समृद्धि भएको र त्यसका लागि भ्रष्टाचारमा शून्य सहनशीलताको
रामको शासनकालमा कुकुरले पनि न्याय पाउँथ्यो रामनवमी नेपालीहरूको विशेष पर्व हो । वाल्मीकीय रामायणअनुसार लोकहितका लागि यसै दिन भगवान् राम लोकमा अवतीर्ण भएका थिए । त्यसैले यस दिनलाई विशेष पर्व
पैसा लिएर मानव तस्कर हिँडेपछि भोकभोकै काठमाडौँ: मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौदेखि बाटामै अलपत्र परेका छन् । मानव तस्करको पछि लागेर अमेरिका हिँडेका