७ चैत २०७४, काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीले प्रधानमन्त्रीसामू प्रदेशमा कानुन र स्रोत साधनका साथै केन्द्र सरकारबाट समन्वयनको भएको गुनासो गरेका छन् । प्रधानमन्त्री केपी ओलीले भने सबै सरकारको लक्ष्य
काठमाडौं – पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त भएका लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा कायम राखिराख्दा सरकारको सुशासनको लक्ष्य पूरा नहुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उनलाई हटाउन दबाब परेको छ । आजको
हकै नलाग्ने अवधिसम्म विवरण ढाँटेर पदमा बसिरहेको खुलाा भएपछि न्याय परिषद्बाट पदमुक्त भएका निवर्तमान प्रधानन्यायधीश गोपाल पराजुलीविरुद्ध परेको फौजदारी दायित्व लाग्ने उजुरीलाई प्रहरीले दर्ता गर्नै आलटाल गरेको छ । महानगरीय
काठमाडौं – देश संघीय संरचनामा गएपछि त्यसबाट बन्ने व्यवस्थाअनुसार क–कसले रातो पासपोर्ट पाउँछन् भन्ने विषयमा परराष्ट्र मन्त्रालयले अझै टुंगो लगाएको छैन। आजको नेपाल समाचारत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ
काठमाडौं – आज प्रकाशित घटना र विचार साप्ताहिकमा यो समाचार छापिएको छ । भारी बहुमत प्राप्त सरकारलाई दुईतिहाइ बहुमतको सरकारमा रुपान्तरित गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओली अवाञ्छित झमेलामा फस्ने खतराका
बिर्तामोड – नसढ्ने प्लाष्टिकका फोहोरबाट हैरान हुनुभएको छ ? अब हैरानी खेप्नुपर्दैन। फालिएका प्लाष्टिकबाटै डिजेल उत्पादन हुने भएको छ। आजको गोरखापत्रमा यो समाचार छापिएको छ । यसरी फालिएका प्लाष्टिकबाट पाइरोलाइसिन
काठमाडौं– पूर्व प्रधानमन्त्री तथा तत्कालिन काँग्रेस सभापति स्वर्गिय गिरिजाप्रसाद कोइरालाको व्यक्तित्व र योगदानका विषयमा दलका नेताहरुले चर्चा गरेका छन् । कोइरालाको आठौ स्मृति दिवसका अवसरमा जिपी कोइराला अध्ययन केन्द्रले बुधबार
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् । प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका
काठमाडौँ । चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागइी हुँदैछिन् । उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा
काठमाडौं : एमाले–माओवादीले एकतापछिको एकीकृत पार्टीको केन्द्रीय संरचना कुन आकारको बनाउने भन्ने अझै टुंगो लागेको छैन। पार्टी संरचनादेखि अन्तरिम विधान बनाउन गठित कार्यदल केन्द्रीय समितिदेखि प्रदेश, जिल्ला समितिसम्मका संरचना कत्रो
काठमाडौं : श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीमा जाने कामदारमाथि शोषण गर्ने गरी सञ्चालनमा रहेका विभिन्न नामका सिन्डिकेट संस्थाको अन्त्य गर्ने बताएका छन्। मन्त्री बिष्टले आफ्नै कार्यकक्षमा पत्रकारसँग
भैरहवा : विश्वचर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको दोस्रो सिजनको पहिलो अडिसन मंगलबार भैरहवाबाट सुरु भएको छ। भैरहवाको अंचलपुर स्थित (नेपाल आयल निगमको अगाडी) जेसिज किन्डर गार्डेन हाई