काठमाडौं : विद्यार्थीसँग चर्को शुल्क उठाइरहेका निजी विद्यालयविरुद्ध ठगी मुद्दा चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दर्ता गराएको अभियोगपत्र सरकारी वकिलको कार्यालयले विभागमै फिर्ता पठाएको छ। ठगीअन्तर्गत मुद्दा
काठमाडौं : संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झन्डै ७ अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ। चालु आर्थिक वर्षमा
काठमाडौं : औपचारिक कार्यक्रमको प्रमुख वक्ता रोबोट हो भन्दा अधिकांशमा कौतुहलता जाग्न सक्छ। तर, रोबोटलाई नै प्रमुख वक्ता बनाएर बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरिँदै छ। साउदी अरेबियाले नागरिकता प्रदान
काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले यमनविरुद्धको खेलका लागि २० सदस्यीय राष्ट्रिय फुटबल टाेलीको घोषणा गरेको छ। यही चैत्र १३ गते मंगलबार कतारमा आयोजना हुने एएफसी एसियन कप छनोट
काठमाडौं, ६ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले सार्क शिखर सम्मेलनको आयोजना गर्न पाकिस्तानलाई आग्रह गरेका छन्। उपराष्ट्रपतिमा निर्वाचित भएपछि पाकिस्तान सरकारका तर्फबाट बधाई दिन आएका नेपालका लागि पाकिस्तानी राजदूत डा.
सुरुङ्गा, झापा । बिर्तामोडमा सञ्चालित केही ठूला होटलले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको पाइएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र होटल
काठमाडौं – मानिस केले खुसी हुन्छ? खुसीका मापन अनि सीमा के–के हुन्? लामो समयदेखि यी दार्शनिक जिज्ञासामाथि बहस अनि घोत्ल्याइँ जारी छ। पछिल्लो समय विज्ञानले खुसीका आयामबारे अनुसन्धान व्यापक बनाउँदै
काठमाडौं– फिल्म ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएपछि ट्रेलरको विषयमा सकारात्मक र नकारात्मक दुवै टिप्पणी सुनिए । केहीले ट्रेलरलाई मनपराए त केहीले कलाकारको अभिनयमा नाटकीयता ज्यादा भएको प्रतिक्रिया दिए। फिल्मको गीत
६ चैत २०७४ काठमाडौं । अस्ट्रेलियाले नयाँ भिसा प्रक्रिया जारी गरेको छ । अस्ट्रेलियाले गएको आइतबारदेखि दुई किसिमको भिसा प्रक्रिया सुरु गरेको हो । यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७
काठमाडौं, ६ चैत । विदा बस्ने तयारी गरेका प्रहरी महानीरिक्षक प्रकाश अर्यालले प्रहरीको सरूवा लिष्ट बोकेर गृहमन्त्रालय पुगेपछि गृहमन्त्री रामबहादुर थापाको हप्की खाएका छन् । गृहमन्त्रालयबाट शुक्रबार देखि विदा बस्ने
राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा पेनकिलर अर्थात् दुखाइ कम गर्ने औषधिहरूको दुर्व्यसनसम्बन्धी समस्यासँग जुझ्ने आफ्नो योजना अन्तर्गत लागुऔषध तस्करहरूलाई मृत्युदण्ड दिइनुपर्ने बताएका छन्। ओपिओइड भनिने एक प्रकारको नशालु पदार्थसम्बन्धी समस्याबाट नराम्ररी
सार्वजनिक बिदाका दिन चलाइएका सरकारी सवारीसाधन नियन्त्रणका लिन गृह मन्त्रालयले सक्रियता देखाए पनि कारबाहीका लागि कानुन नहुँदा त्यसै छाडिएका छन् । मन्त्रालयले अभियानकै रूपमा शनिबार चलाइएका ८२ वटा सरकारी सावरीसाधन