काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ। शुक्रबार ११ मन्त्री र चार मन्त्री थपिएपछि ओली मन्त्रिपरिषद् २२ सदस्यीय बनेका हो। नयाँ मन्त्रीले शुक्रबार साँझ
भैरहवा : आर्थिक विवादमा मुछिँदै आएको लुम्बिनी विकास कोष यसपटक नक्कली टिकट विवादमा परेको छ। शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर प्रवेश गर्ने टिकट नै नक्कली फेला परेको छ।
काठमाडौं : दोलखाको भीमेश्वर नगरपालिका भित्रमा रहेका सम्पूर्ण सरकारी तथा निजी स्कुलमा अध्ययनरत विद्यार्थीले एकै प्रकारको पोसाक लगाउने भएका छन्।आउने शैक्षिक सत्रदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको नगरपालिकाले जनाएको छ।
विद्यालयका औसत छात्र स्टेफन हकिङले भौतिकशास्त्रीका रूपमा सफल भइसकेपछि कुनै अन्तर्वार्तामा भनेका रहेछन्– मोटोर न्युरोन रोग लाग्नुपूर्व जीवनप्रति मलाई उति उत्साह थिएन। आम मान्छे आफ्नो स्वास्थ्य र ठीकठाक जिन्दगीप्रति गुनासो
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एकदिवसीय मान्यता पाएको नेपालले सातौं स्थानका लागि आज नेदरल्याण्डको सामना गर्दैछ । जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौ स्थानको लागि हुने प्लेअफ
ललितपुर : भाडाको विषयलाई लिएर सशस्त्र प्रहरी बल तथा रेडियो नेपालबीच मनमुटाव भएको छ। ललितपुर महानगरपालिको खुमलटार–१५ स्थित रेडियो नेपालको जग्गा सशस्त्र प्रहरी बलको दक्षिणकाली गणले ०६९ साल असारदेखि भाडामा
काठमाडौं : सरकारले तीन साता नपुग्दै मन्त्रालयको संख्या बढाएको छ। साविकका तीन मन्त्रालय फुटाएर २० वटा पुर्याइएको हो। अब संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २१ वटा मन्त्रालय रहनेछन्। यसअघि
काठमाडौं : राष्ट्र बैंकले दिएको समयमा आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नसकेको नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) मा थप डेढ अर्ब रुपैयाँ घोटाला भएको छ । पुँजी पुर्याउनका
विगत केही समयदेखि न्यायपालिकामा विकसित घटनाक्रमप्रति पूर्व न्यायाधीश फोरमको गम्भीर ध्यानाकर्षण भएको छ । हामी न्यायकर्मीहरु न्याय र कानूनको क्षेत्रमा लागेर स्वतन्त्र एवं सक्षम न्यायापालिका र कानूनको शासनको सुदृढीकरणका लागि
विराटनगर : एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ। भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह,
सामान्यतः कुनै वस्तुलाई हेर्ने काम दर्शन हो । ‘दृश्’ धातुमा ‘अन’ प्रत्यय लागेर ‘दर्शन’ शब्द बन्दछ । कोशीय अर्थमा दर्शन भनेको प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, चेतनाबारेको विवेचन र विश्लेषण
काठमाडौं – संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउन सरकारले मन्त्रालयको संख्या १८ बाट बढाएर २१ पु¥याएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या २१ बनाउने निर्णय गरेको थियो।