काठमाडौं : भाग्यले बाँचेको महसुस गरिरहेका मेहदी हसन सोमबार साँझ काठमाडौं मेडिकल कलेजको शड्ढयामा रोइरहेका थिए । २९ वर्षीय उनले दायाँ हातले मोबाइल उठाएर आफू सकुशल भएको जानकारी परिवारलाई दिइरहँदा
चीनसँग आफ्ना विकास र समृद्धिका आकांक्षा चरितार्थ गराउन सक्ने क्षमताले पनि स्वभावतः भारतका छिमेकी चीनतर्फ आकर्षित छन्। मे २०१४ मा सबल, सगर्व र समुन्नत भारतको प्रतिवद्धता बोकेर सरकारमा आएका प्रधानमन्त्री
काठमाडौँ: ‘मध्याह्न बाह्र बजेतिर फोन गरेर काठमाडौँको मौसम कस्तो छ बहिनी भनेर सोध्नुभएको थियो । मैले ठिकै छ, घाम लागिरहेको छ दाइ’ भनेको थिएँ तर…’ यति बोलेपछि निर्मला बोहराको गला
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अहिलेसम्मकै ठूलो विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा
देउकलीया (कैलाली) : ‘एक जना महिला बिरामी भएर भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा आइन्। राधाजस्तै खचाखच मान्छे भरिएको आँगनमा उनलाई राखेर भोलेबाबा उर्फ रामबहादुरले। त्यसपछि झारफुक सुरु भयो, उनकी ‘पार्वती’
काठमाडौँः कान्तिपुरविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा आइतवार दिनभर इजलासमा बसेका सर्वोच्चका न्यायाधीश चोलेन्चद्र शमशेर जबराले सोमबार इजलासमा नबस्ने निर्णय गरेका छन् । इजलासमा नबस्ने निर्णयसँगै राणाको न्यायिक आचरण, कार्यक्षमता र न्यायाधीशमा
कालिकोट, २८ फागुन २०७४ जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका- ९ का वडा अध्यक्ष दुर्गाबहादुर केसी र वडा सदस्य रामबहादुर केसीले स्थानीयको कुखुरा चोरेर खाएको आरोप लागेकाे छ। गत फागुन ६ गते
काठमाडौँ, २८ फागुन सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख
सुर्खेत, २८ फागुन पञ्चपुरी नगरपालिकाको जामुघाट भेरी नदीमा निर्माणाधीन पुललाई पश्चिम सुर्खेतको समृद्धिका रुपमा हेरिएको छ । हजारौँ जनताको रोजीरोटी खोस्ने र सयौँलाई घरबारविहीन बनाउने भेरी नदीमाथि २०७२ साल जेठबाट
भक्तपुर, २८ फागुन पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले जनताको घरदैलोमै सरकार पुगेकाले अब जनताले विकास माग्दै केन्द्रीय राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । मध्यपुरथिमिको होली गार्डेन इङ्लिस सेकेण्डरी स्कूलको
काठमाडौं, २८ फागुन २०७४ हामी धेरैलाई यो कुरा थाहा हुन्न कि हामीले प्रयोग गर्ने LPG सिलिन्डरको माथिल्लो भागमा A-D सम्मको कोड र अङ्क जस्तो A16, B14 लेखेको हन्छ। यो सिलीन्डरको
प्योङयाङले पहिला ठोस कदम नचालेसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता नहुने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पकी प्रवक्ता सेराह स्यान्डर्सले सो धारणा