०५ भदौ २०७५, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कर लगाउन पाउने अधिकार भएपनि जनताले धान्न सक्ने गरि कर लगाउनुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै
०५ भदौ २०७५, काठमाडौं १ भदौबाट देशमा आएको मुलुकी अपराध संहिताका केहि प्रावधानले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाएको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ । मुलुकी अपराध संहिता र देवानी संहिताका सय भन्दा धेरै
०५ भदौ २०७५, काठमाडौं तोकिएको समयमा प्रदेश तथा जिल्लामा एकता नहुने भएपछि नेकपा स्थायी समितिको बैठक सारिएको छ । सोमबार साँझ बसेको केन्द्रीय सचिवालयको बैठकले स्थायी समितिको बैठक सार्ने निर्णय
०५ भदौ २०७५, काठमाडौं संवैधानिक परिषद्ले ८ वटा निकायमा अध्यक्ष तथा सदस्यहरुलाई खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भएको छ । जसमा अध्यक्ष र सदस्य गरि ४० जना कर्मचारी आवश्यक रहेका जनाईएको
०४ भदौ २०७५, काठमाडौं राप्रपाको केन्द्रीय कार्य समिति बैठकले विधान संशोधन उपसमितिले प्रस्तुत गरेको प्रतिवेदन संशोधन सहित पारित गरेको छ। उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठन भएको समितिले बनाएको प्रतिवेदन पारित
०४ भदौ २०७५, काठमाडौं बिप्लब नेतृत्वको नेकपाको प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई फेरी थप ३ दिन हिरासतमा राखेर अुनसन्धान गर्न जिल्ला अदालत काभ्रेले आदेश जारी गरेको छ । यसअघि पनि
०४ भदौ २०७५, काठमाडौं सत्तारुढ दल नेकपा केद्रिय सचिवालयको बैठक आज अपराह्न साँझ बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा मोर्चा र जनबर्गीय संगठनहरुको एकताका विषयमा छलफल
०३ भदौ २०७५, काठमाडौँ पशुपति क्याम्पसका दुई विद्यार्थी संगठन अनेरास्वावियु र अनेरास्ववियू (क्रान्तिकारी) ले पशुपति क्याम्पसको जिर्ण अवस्थामा रहेको छात्रावास भवनको सरसफाई गरेको छ। आज बिहान विद्यार्थीहरु सहित आएको अनेरास्ववियूको
०३ भदौ २०७५, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रतिबद्धता जनाएको संविधानप्रति मौसमी कुरा नगर्न प्रमुख प्रतिपक्ष दललाई आग्रह गरेका छन् । सबै मिलेर संविधान ल्याएको भन्दै उनले संविधान ल्याउने
०३ भदौ २०७५, काठमाडौं प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकमा संसोधन दर्ता गराएका संशोधनकर्ता सांसदसँग छलफल गरेको छ । आईतबार विहान समितिको कार्यालयमा भएको बैठकमा विधेयकमाथि संशोधनकर्ताहरुको धारणा
०३ भदौ २०७५, काठमाडौं राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानून बनाउँदा दूरगामी दृष्टि राख्नुपर्ने बताएका छन् । उनले शनिबार काठमाडौंमा आयोजित संविधान कार्यान्वयन सम्बधी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
०१ भदौ २०७५, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा केही घटबढ तथा अनावश्यक कुराहरु भएमा सरकार सच्याउन तयार रहेको बताएका छन् । संहिता लागु भएको पहिलो दिन संघीय मामिला