काठमाडौँ, ९ चैत सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सचिव अजम्बर राई काङमाङ कम्युनिस्ट पार्टीमै फर्किएका छन् । नेकपा (एमाले) परित्याग गरी सङ्घीय समाजवादी पार्टी निर्माण गरेका काङमाङसहितका केही नेता शुक्रवार
नुवाकोट, ९ चैत नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका बारेका पार्टीमा गम्भीर समीक्षा हुनु आवश्यक रहेको बताउनुभएको छ । सभापति देउवाले चुनावको गहन समीक्षा र कमजोरीलाई
काठमाडौँ, ९ चैत युरोपियन युनियन (ईयु) एउटा प्रतिवेदनका कारण विवादमा तानिएको छ । ईयु निर्वाचन पर्यवेक्षण मिसनले भविष्यमा हुने निर्वाचनहरूका लागि सिफारिसहरूसहितको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धी आफ्नो अन्तिम प्रतिवेदन
काठमाडौं । नवनियुक्त मन्त्री लालबाबु पण्डितको नाम नसुन्ने र कामको प्रशंसा नगर्ने सायद विरलै मान्छे होलान् । उनको स्पष्टता र सादगीपन नै उनको परिचय हो । पछिल्लो चरणमा सामाजिक सञ्जालमा
काठमाडौँ, ९ चैत प्रमुख विपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्वाचनपछिको परिस्थितिका बारेमा समीक्षा गर्न शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज मध्याह्न १२ बजेदेखि शुरु भएको
काठमाडौं, ८ चैत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई खुसी पारी आइजीपी बढुवा हुनका लागि एआइजी शैलेन्द्र खनालले उनका पीए भानु देउवाका ज्वाई डीएसपी दीपेन्द्र कुँवरलाई एसपी बढुवा गर्नका लागि ३
काठमाडौं, ८ चैत मन्त्री पद आफैँ बाठो भएर गुमाएका छन् सुर्य चिन्ह लिएर चुनाव जितेका हृदयेश त्रिपाठीले । एमालेबाट चुनाव जितेका उनलाई केपी ओली पनि मन्त्री बनाउन चाहन्थे । तर,
काठमाडौं,७ चैत नेपाल प्रहरीबाट अन्यायमा परेपछि राजनीतिमा होमिएर एमालेबाट सांसदमा निर्वाचित भएका नवराज सिलवालविरुद्धको मुद्दा जसरी पनि अदालतमा दर्ता गर्ने निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, मुख्यसचिव लोकदर्शन रेग्मी र नेपाल प्रहरीका
काठमाडौं, ७ चैत नयाँ प्रणालीअनुसार काम गर्न नचाहने निजामती कर्मचारीलाई स्वेच्छिक अवकाश दिने विषय विवादमा परेको छ। स्वेच्छिक अवकासमा जाने कर्मचारीको नामावली सार्वजानिक गर्ने मिति नजिकिएसँगै केपी शर्मा ओली नेतृत्वको
लेखनाथ, ७ चैत पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन चुनावको सरगर्मी ह्वात्तै बढेको छ । चैत २१ का लागि तोकिएको चुनाव पहिलोपल्ट हुन लागेकाले पनि विद्यार्थीहरू उत्साही छन् । विद्यार्थी संगठनका
काठमाडौँ, ७ चैत नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकताको संगठनसम्बन्धी कार्यदलमा रहेका अधिकांश नेताहरू मन्त्रीको जिम्मेवारी पाएपछि अन्तरिम विधान र वैचारिक दृष्टिकोणसम्बन्धी कार्यदलको प्रतिवेदन आउन ढिलाइ भएको
काठमाडौं, ७ चैत दुईतिहाई बहुमतको विश्वासको मत पाएका प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सर्वशक्तिमान बनेका छन् । २२ सदस्यीय मन्त्रिमण्डल गठन भएपनि सबै मन्त्रालय ओलीको नियन्त्रणमा छन् । संविधानकै