हेटौंडा, ७ चैत बुधबार बिहानैबाट हेटौंडाको चहलपहल बेग्लै थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार सिरहामा भएको एक कार्यक्रम सकेर हेटौंडा पुगेका थिए । पार्टी अध्यक्ष
काठमाडौं, ७ चैत प्रदेश सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, कर्मचारी तथा नीतिनियम तथा कानुनी अन्योलताका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सातै प्रदेशमा मुख्यमन्त्री, प्रमुख तथा सचिवहरुलाई मंगलबार नै काठमाडौं बोलाएका हुन्
काठमाडौं, ६ चैत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रालयमा आफूलाई शुभकामना दिन आउनेहरुलाई खाली हात आइदिन अनुरोध गरेका छन् । ‘जनताले खुशी व्यक्त गर्नका लागि जुन तरिका
काठमाडौं, ७ चैत नेपालका प्रमुख दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लगभग अब पार्टी एकीकरणको घोषणा गरे। पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने सहमति सहितको ७ बुँदे
काठमाडौँ, ६ चैत उपराष्ट्रपति नन्दबहादुर पुनलाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिनुभएको छ । नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले उपराष्ट्रपति पुनलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना
काठमाडौं, ६ चैत माओवादीले आफ्नो पार्टीका तर्फबाट बनेका मन्त्रीका लागि आचारसंहिता जारी गरेको छ । एमालेसँग पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बेला माओवादीको यस्तो आचारसंहिता जारी भएको हो । सरकारको
काठमाडौं, ६ चैत्र परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली चाँडै भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको कार्यतालिका
काठमाडौं, ६ चैत श्रम तथा रोजगार मन्त्रीको रूपमा गोकर्ण विष्टले शपथ लिएको भोलिपल्ट (शनिबार) सिनामंगलस्थित एक चियापसलमा म्यानपावरका केही एजेण्ट गफिँदै गरेका भेटिए । चियाको चुस्की लिँदै एकजना भन्दै थिए,
काठमाडौं, ६ चैत संविधान संशोधनका बुँदा उल्लेख गरेर लिखित सहमति गर्ने कुरामा प्रधानमन्त्री सहित सत्तारुढ गठबन्धन इच्छुक नदेखिएपछि संघीय समाजवादी फोरमको सत्तारोहण लम्बिएको छ । राजपालाई रोकेर लिखित सहमति सहित
काठमाडौं, ६ चैत तीन राप्रपाबीच एकता हुनुपर्ने भनि दोस्रो तहका नेताहरुबीच पछिल्लो समय विभिन्न चरणमा छलफल भइरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले समेत चासो देखाएका छन् । गत प्रदेश तथा प्रतिनिधिसभा
काठमाडौं, ६ चैत प्रधानमन्त्री कार्यालय अन्तरगत रहने शक्तिशाली ‘विनाविभागीय’ मन्त्री नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहकार्य थालेका छन् । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली र चुस्त बनाउन प्रधानमन्त्री कार्यालयमा विनाविभागीय मन्त्री
काठमाडौँ, ६ चैत विद्यादेवी भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको कार्यभार पुनः सम्हाल्नुभएकामा जापानका प्रधानमन्त्री सिन्जो आबेले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री आबेले पठाउनुभएको बधाई सन्देशमा