काठमाडौँ, २५ फागुन नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । केहीबेरअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपस्थित भएर उहाँले सभामुखको उम्मेदवारी दर्ता गराउनुभएको
काठमाडौँ, २५ फागुन नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि शब्द हमला गरेका छन् । ‘एसियामा मानवीय पहुँच र वार्ता’
२४ फागुन २०७४ काठमाडौं, संघीय शासन प्रणालीमा पनि केन्द्रीकृतमा जस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) शक्तिशाली हुने गरी कानुन तर्जुमाको गृहकार्य अघि बढाइएको छ। जिल्लामा विभिन्न कारणले शान्ति कायम गर्न
२४ फागुन , २०७४ बैतडी, महाकाली नदी किनारका बासिन्दा अझै पनि ट्युबकै भरमा नदी तर्न बाध्य छन् । महाकालीमा झोलुंगे पुलसमेत नहुँदा दशरथचन्द नगरपालिकाको सेरा, तिरखडेनी, सिम्तडीलगायत क्षेत्रका बासिन्दा ट्युबबाटै
काठमाडौँ, २३ फागुन रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चीनको सेनास्तरमा पनि पारस्परिक सम्बन्ध विकास हुनुपर्नेमा जोड दिनुभएको छ । शिष्टाचार भेटका लागि आज सिंहदरबार आउनुभएका नेपालस्थित जनवादी गणतन्त्र चीनका राजदूत
काठमाडौँ, २३ फागुन राष्ट्रपतिका दुवै उम्मेदवारको गृह जिल्ला भोजपुर हो । उहाँहरु दुवै जना कुनैबेला भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विद्यार्थी हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारी विसं २०१८ असार ५ गते भोजपुरको
काठमाडौँ, २३ फागुन मुलुकमा संघीय संसद्को गठनपछि राष्ट्रपति पदका लागि हुन लागेको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको
काठमाडौँ, २३ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उहाँले आज उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो
काठमाडौँ, २३ फागुन नेपाली काँग्रेसकी नेत्री लक्ष्मी राईले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि भोजपुरका शहीद दिवानसिंह राईकी
राष्ट्रपतिमा वाम गठबन्धनले विद्या भण्डारीलाई उम्मेदवार बनाए प्रमुख प्रतिपक्षी कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ । यस विषयमा छलफल गर्न कांग्रेसले बुधबार बिहान केन्द्रीय समिति बैठक बोलाएको छ । ‘हामी
काठमाडौँ, २२ फागुन पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिक मैत्री अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयमा आज