सिन्धुली, ११ फागुन नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले नेपाली काँग्रेस पार्टी संसदीय दलको विधान परिमार्जन भएपछि मात्र नेतृत्व चयन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन सिन्धुलीले काँग्रेस पार्टी
माओवादी केन्द्रको पूर्व हेडक्वाटर सदस्यहरुको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भएको छ । सरकारमा जाने मन्त्री र मन्त्रालय टुङ्गो लगाउन बैठक बोलाएको माओवादी नेता मणि थापाले बताए । बैठकको
प्रदेश नम्बर २ को प्रदेशसभा सम्पन्न भएको छ । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई एमाले, माओवादी केन्द्रसहित ८२ जना सांसदले समर्थन गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेश सभामा
काठमाडौँ, १० फागुन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । आज
१० फागुन २०७४, काठमाडौँ । एउटा विद्यालयमा जागिर खाएको शिक्षकले १ महिनामा कति दिन पढाउनु पर्छ ? लगभग २६ दिन । सार्वजनिक विदा, भैपरी विदा लगायत शिक्षा नियमावलीले तोकेको विदा लिएर
काठमाडौँ, १० फागुन मन्त्रिमण्डल विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ
प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरमलाई पनि समेटेर सरकार विस्तार गर्ने गृहकार्य थालेका छन् । सरकारमा सहभागी हुन फोरम सकारात्मक देखिएपछि दुई नेता दुईतिहाइ बहुमतको
पार्टी एकीकरणको घोषणा भइसकेपछि नेपालको कम्युनिस्ट आन्दोलन २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना हुँदाताकाको ‘स्पिरिट’ मा पुगेको छ। नामसमेत उही भएपछि वामपन्थीहरू २००६ सालकै स्पिरिट र नामका साथ कम्युनिस्ट आन्दोलन अघि
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उनले सम्भवतः आजै (बिहीबार) विस्तार गर्ने योजना बनाएका छन्। एमाले
काठमाडौं, ९ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमा नै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । काठमाडौंको दहचोकस्थित कालु पाँडे समाधिस्थलमा पुगेका उनले भोलि पर्सिमा मन्त्रिपरिषद विस्तार हुने बताए ।
काठमाडौँ, ९ फागुन नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको
लुम्बिनी, ९ फागुन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताउनुभएको छ । नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा