२ फागुन, २०७४ काठमाडौँ , प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने तयारीमा रहेको एक मन्त्रीले
बुटवल, १ फागुन प्रदेश नं ५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको एकल उम्मेदवारी परेको छ । प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०:३० बजे एमाले र माओवादीका संयुक्त उम्मेदवार
बनेपा, १ फागुन नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले फागुन १० गतेभित्र वामपन्थीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताए । प्रेस सेन्टर नेपालले जनयुद्ध दिवसका अवसरमा आज बनेपामा
काठमाडौं, १ फागुन २०७४ एमाले प्रदेश नम्बर ३ को संसदीय दलको निर्वाचनमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भुमिका खेलेको तथ्य बाहिरिएपछि नेकपा एमालेमा उनी विवादमा तानिएकी छन्।
काठमाडौं , १ फागुन २०७४ २३ अाैं जनयुद्ध दिवसको अवसरमा कम्युनिष्ट पार्टीहरुले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । बिगतका बर्षहरुमा अलग अलग कार्यक्रम गरेर जनयुद्ध दिवश मनाएका नेपाल
काठमाडौँ, १ फागुन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा (एमाले)सँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ । तत्कालीन माओवादीले
१ फागुन २०७४, काठमाडौँ प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित प्रतिनिधि सभाका सांसद एवं पूर्वडीआईजी नवराज सिलवाल विरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा तत्काल मुद्दा
व्यापारीको पोल्टामा समावेशी कोटा काठमाडौं : समानुपातिक समावेशी कोटामा यो पटक पनि धनाढ्य उद्योगपति र व्यापारीहरु सांसद बन्दैछन्। नेपालका सबैभन्दा धनी विनोद चौधरी, दुगड समूहका अध्यक्ष मोतिलाल दुगड, प्याब्सनका पूर्वअध्यक्ष
काठमाडौँ– नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले मार्क्सवाद –लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताएका छन्। तेइसौँ जनयुद्ध दिवसका अवसरमा सोमवार शुभकामना वक्तव्य
काठमाडौं, २८ माघ दुइटा नागरिकता विवादमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीसँग एसएलसी प्रमाणपत्र पनि दुइटै रहेको प्रमाण सेतोपाटीलाई प्राप्त भएको छ। तीमध्ये कम्तिमा एउटा किर्ते बनाएको देखिन्छ। प्रधानन्यायाधीश पराजुलीको नागारिकता र
काठमाडौं, २८ माघ माओवादी केन्द्रसँगको एकताको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्को चमत्कार गर्ने तयारीमा जुटेका छन् । ओली निकट उच्च स्रोतको अनुसार ओलीले आज यसबारेमा आफू निकट
राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आज बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीलार्इ निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएकाे आयोगका प्रवक्ता नवराज ढकालले