काठमाडौँ, पुस १८, २०७४ : हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसद छक्कबहादुर लामाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न कर्णाली करिडोर प्राथमिकतामा रहेको बताउनुभएको छ । अखिल (क्रान्तिकारी) हुम्ला–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना
सोल, पुस १८, २०७४ : दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गर्नुभएको छ । नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली
काठमाडौँ, १८ पुस : सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा
सन्तोष शर्मा, बनियानी, झापा, १८ पुस : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा
काठमाडौँ, पुस १७, २०७४ : प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षतर्फ पाएको मतभन्दा झण्डै चारलाख मत समानुपातिकको गणनामा कम देखियो । नेपाली कांग्रेसले पाएको प्रत्यक्षतर्फको चार लाख मत कहाँ हरायो ? कांग्रेसले
काठमाडौँ, पुस १६, २०७४ : नेकपा एमाले सिन्धुली – काठमाडौं सम्पर्क मञ्च र नेकपा माओवादी केन्द्र सिन्धुली- संघीय उपत्यका जनसम्पर्क मञ्चले सिन्धुलीबाट निर्वाचित प्रतिनिधिसभा सांसद र प्रदेशसभा सांसदहरुलाई सम्मान गरेको
परिवर्तन खबर, काठमाण्डौ, पुस १६, २०७४ नेकपा एमाले सिन्धुली- काठमाडौं सम्पर्क मञ्च र नेकपा (माओवादी केन्द्र) सिन्धुली- उपत्यका संघीय जनसम्पर्क मञ्चद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’
काठमाडौँ, १६ पुस (रासस) : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिविधान अनुसार चल्न नसक्दा भ्रातृ संस्थाहरु कमजोर हुँदै गएको बताउनुभएको छ । नेपाल विद्यार्थी संघ, काठमाडौँले ४१ औँ राष्ट्रिय
भक्तपुर, १६ पुस २०७४ : नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिनुभएको छ ।
एजेन्सी, मुम्बई, पुस १६, २०७४ तमिल सुपरस्टार रजनीकान्तले अब राजनीतिमा इन्ट्री गर्ने घोषणा गरेका छन् । उनले आफ्नो नयाँ पार्टी बनाउने र चुनाव पनि लड्ने उद्घोष गरेका छन् । उनले
नगरकोट, १३ पुस (रासस) : एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सो
शिरीष कुमार जोशी, परिवर्तन खबर, काठमाण्डौ २०७४-०८-२४ वामपन्थीहरुले जिते अधिनायकवाद आउँछ भन्ने काँग्रेसको प्रचार जनताले पत्याएनन् । काँग्रेसको नारा नै कमजोर भयो । वाम समीकरणको ‘स्थिरता र समृद्धि’ को नारा रुचाए