१९ असोज २०७५, काठमाडौं नमस्कार म धनबल राई, यहाँहरु समक्ष अब भने म तीन–तीन वटा मुक्तक लिएर आउने गर्दछु । मुक्तकको बारेमा– मुक्तक यस्तो एउटा साहित्यिक विधा हो, जुन चतुष्पदीय हुन्छ, यसलाई
१७ असोज २०७५, काठमाडौं ‘सहवास’ गाँस, बास र कपासपछिको मानिसका आधारभुत आवश्यक्ता हो, । पछिल्लो समय यौनको कुराहरु तथा त्यससँग सम्बन्धित क्रियाकलापहरु नेपाली समाजले पनि पच्दै गएको अनुभव गर्न सकिन्छ
१६ असोज २०७५,काठमाण्डौ नेपाली समाजमा उखान नै छ ‘खाने मुखलाई जुघाले छेक्दैन’ । यो भनाइ उनको जीवनमा चरितार्थ भयो । युवा जोश, जाँगर, परिवारको साथ र सहयोग अनि सर्वसुलभ मूल्यमा
१६ असोज २०७५, काठमाडौं भनिन्छ, मानिस जन्मनु ठुलो कुरा होईन ! जन्मिसकेपछि कसरी बाँच्छ त्यो ठुलो कुरा हो । तर राम्रोसँग बाँच्नुलाई स्वास्थ्य पनि राम्रो चाहिन्छ त्यसैले त भन्छन्, ‘स्वास्थ्य
१२ असोज २०७५, ललितपुर ललितपुर १४, नखिपोट निवासी संजय अधिकारी पेशाले शिक्षक हुन् । उनले अंग्रेजी साहित्यमा एम ए सम्मको अध्ययन गरेकाछन् भने डेभलपमेन्ट स्टडीमा एम फिल गरेकाछन् । उनको
१२ असोज २०७५, काठमाडौं उर्जाशील व्यक्तित्व उर्जाले पदार्थ बन्छ । पदार्थ उर्जामा मिल्छ । ज्ञानसम्मत पूर्वीय चिन्तन यही हो । विज्ञानसम्मत चिन्तन पनि त्यही हो । फरक शव्दमा हो ।
०९ असोज २०७५ काठमाडौं नेकपा भित्र प्रभावशाली र निष्कलंक नेता हुन्–युवराज कार्की । सबैतिर असफल भएपछि मात्र राजनीतिमा लाग्ने आम नेपाली मानसिकताका भन्दा नितान्त भिन्न छन्, उनी । विधार्थीकालमा उत्कृट
०८ असोज २०७५, काठमाडौं म देवताहरुको राजा इन्द्र हुँ । यो आदिमपुरी कान्तिपुर नगरीसँग मेरो नाता निकै पुरानो हो । मलाई कुनै दिन यहाँका बासिन्दाले चोर भन्दै बाँधेर नगर परिक्रमा
०८ असोज २०७५, काठमाडौं स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेले कपनवासीका लागि घरघरमा पानी सहितको धारा व्यवस्था गर्ने प्रतिवद्धता गरेको थियो । संघीय र प्रादेशिक निर्वाचनमा समेत नेकपाले पानीको मुद्दालाई उच्च
०५ असोज २०७५, काठमाडौं व्यष्टिको कुल पुर्खाले ५ कुल सञ्चालन गरे । देवकुल, राजकुल, ऋषिकुल, आर्षकुल, गुरुकुल । प्रत्येक कुलका आ–आफना विशेषताहरु थिए । तीमद्धे बाँचे बचाइएको गुरुकुल मात्र हो
०२ असोज २०७५, काठमाडौं त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत् सहप्राध्यापक, आधुनिक नेपाली गद्यकविताका प्रखर कवि, साहित्यकार एवं प्राचीन तथा मध्यकालीन नेपाली भाषाका अनुसन्धाता डा. विदुर चालिसेसँग परिवर्तन खवरका प्रबन्ध सम्पादक अजय वाणप्रस्थीले
३० भदौ २०७५, काठमाडौं पुष्कर दाई, सानो हुँदा पढेर चिनेको थिए–तिमीलाई ! रोटरी क्लब अफ पशुपतिमा जोडिएपछि प्रत्यक्ष भेट्ने मौका पाएँ । तिमीसँगको भेटलाई जीवनको एउटा प्रेरणादायी भेट मानेको थिए,