काठमाडौँ — यही साता बैँकर रविना देशराजको भनाइ निकै चर्चामा रह्यो । बैँकको उच्च तहमा कार्यरत सिमित महिला मध्येकी अन्तर्राष्ट्रिय अवार्ड समेत हात पारिसकेकी कार्यक्षमताका हिसाबले पनि बेलाबेलामा चर्चामा आइरहने
चीनसँग आफ्ना विकास र समृद्धिका आकांक्षा चरितार्थ गराउन सक्ने क्षमताले पनि स्वभावतः भारतका छिमेकी चीनतर्फ आकर्षित छन्। मे २०१४ मा सबल, सगर्व र समुन्नत भारतको प्रतिवद्धता बोकेर सरकारमा आएका प्रधानमन्त्री
नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको माग बहसको विषय बनेको छ। यो स्वाभाविक छ। कांग्रेसमा मात्र नभई समग्र नेपाली राजनीतिमा एकपटक स्थापित भएपछि सधैंभरि नेता बनिरहने प्रवृत्ति छ। ०४६ मा प्रजातन्त्र स्थापनापछि
अहिले प्रतिनिधिसभामा एमालेको १२१ स्थान र माओवादी केन्द्रको ५३ स्थान गरी कम्युनिस्ट गठबन्धन सरकारलाई ‘कम्फोर्टेबल मेजोरेटी’ भएकाले प्रधानमन्त्री केपी ओलीले फागुन २७ गते सदनको विश्वास प्राप्त गर्न कुनै कठिनाइ छैन।
फाल्गुन २३, २०७४ काठमाडौँ , प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको कार्यसम्पादन र शैलीप्रति सर्वोच्च अदालतका अन्य न्यायाधीशहरूले असन्तुष्टि जनाएका छन् । आफ्नो योग्यता र जन्ममितिसम्बन्धी विवादबाट जोगिन पराजुलीले अदालतको प्रतिष्ठालाई दाउमा राखेको
राजनीतिप्रति थोरै पनि संवेदनशील हुने हर नेपालीलाई अहिलेको राजनीतिमा देखिएको बेथिति भोग्दा कृष्णप्रसाद भट्टराई (किसुनजी) को सम्झना आउनुपर्ने हो। भर्खरका युवा पुस्ताका बारेमा त जान्दिनँ, ०४६ को जनआन्दोलनपछि नेपालको राजनीतिलाई
चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो पुस्तक ‘द गभर्नेन्स अफ चाइना’को पहिलो खण्डमा लेखेका छन्, ‘सानो माछा भुट्न जति अप्ठ्यारो हुन्छ, ठूलो देशलाई शासन गर्न पनि त्यत्ति नै गाह्रो हुन्छ ।’
काठमाडौँ — भिरालो जमिनमा बनेको सडकको छेउमा ढुंगा र सिमेन्ट वा बलियो धातुको बार लगाउने गरिन्छ । त्यो बार सधैं काम आउँदैन, तर जब आउँछ, दुर्घटनावश सडकबाट खस्न लागेको गाडी त्यो
काठमाडौँ — बीबीसी नेपाली सेवाको प्रमुखको पदबाट राजीनामा दिएर राजनीतिमा होमिएको आज ठीक एक वर्ष भयो । सामान्य स्थितिमा राजनीतिकर्मीहरूले १० वर्षमा गर्ने अनुभव मलगायत कैयौं साथीहरूले एक वर्षमा गर्यौं भन्दा
दिवंगत नेता र अनावरण गर्ने पूर्वप्रधानमन्त्रीहरुको अपमान केही समयदेखि अस्ट्रेलियामा व्यवसाय गर्दै आएकी राधिका पोखरेल आफूलाई समाजसेवीका रुपमा चिनाउँछिन् । विदेशमा कमाएको केही रकम उनले आफ्नो प्रचारका लागि नेपालमा पनि बाँडेकी
विगत सात वर्षमा सिरिया र यहाँका मान्छेले भोगेका पीडामध्ये मृतकको यकिन संख्या, सखाप पारिएका सहर–बस्ती र शरणस्थलको खोजीमा रहेका व्यक्तिकै आधारमै एउटा कुरा भने नाप्न सकिँदैन। त्यो हो : राष्ट्रिय
काठमाडौंको सार्वजनिक यातायात यात्रामा जिन्दगीको महत्वपूर्ण क्षण बितिसके। विगत ११ वर्षदेखि दैनिक घटीमा दुईपटक काठमाडौंको सार्वजनिक यातायातमा यात्रा जारी छ। कहिले माइक्रोबस, कहिले टेम्पो र धेरैजसो बसको यात्रा। वनस्थली नजिकबाट