०५ असार २०७६, काठमाडौं इङ्गल्याण्डमा जारी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य दिएको थियो ।
०४ असार २०७६, कञ्चनपुर कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको
०४ असार २०७६, काठमाडौं नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ दक्षिण एसियन ट्रायथलन एशोसियसन (साटा) को अध्यक्षमा निर्वाचित भएका छन् । दक्षिण कोरियाको गोञ्जाउमा बुधबार बसेको एशोसियसनको साधारण सभाले
०४ असार २०७६, काठमाडौं कोपा अमेरिका अन्तर्गत बुधबार विहान पेरु र बोलिभियाको खेल सकिएको केही समयपछि शुरु भएको ब्राजिल र भेनेजुएलाको खेल बराबरीमा टुङ्गिएको छ । उपाधिकै दाबेदार मानिएको ब्राजिललाई
०४ असार २०७६, काठमाडौं ब्राजिलमा जारी कोपा अमेरिका अन्तर्गत बुधबार बिहान भएको खेलमा पेरुले बोलेभियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । पेरुका लागि पाओलो गुर्रेरो, जेफर्सन फर्फान र एडिसन
०४ असार २०७६, काठमाडौं जारी विश्वकप क्रिकेटमा आयोजक इङ्गल्याण्डले अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गर्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ४ जित र एक हारसहित ८
०३ असार २०७६, काठमाडौं आगामी असार ९ गते इङ्गल्याण्डमा जारी आइसीसी विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण नेपालबाट हेर्न नपाईने भएको छ । टेलिभिजन सेवा प्रदायकहरुले विज्ञापन ऐन २०७६ को विरोध स्वरुप
०३ असार २०७६, काठमाडौं जारी विश्वकप क्रिकेटमा इङल्याण्डले अफगानिस्तानलाई विशाल रनको लक्ष्य दिएको छ । टस हारेर फिल्डिङ्ग पाएको अफगानिस्तानलाई इङ्गल्याण्डले ३९८ रनको लक्ष्य दिएको छ । इङ्गल्याण्डले ५० ओभरमा
०३ असार २०७६, काठमाडौं सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि आज प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने
०३ असार २०७६, काठमाडौं आइसिसी टी–२० विश्वकप एसिया छनोटका लागि नेपालले पहिलो चरणको प्रारम्भिक छनौटमा २५ जना खेलाडीलाई छनौट गरेको छ । नेपालको प्रारम्भिक टिममा पारस खड्का (कप्तान), अभिनास बोहरा,
०३ असार २०७६, काठमाडौं इङ्गल्याण्डमा जारी विश्वकप क्रिकेटमा सोमबार बंगलादेशले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले ५० ओभरमा ८ विकेट गुमाउँदै ३२१ रन
०३ असार २०७६, काठमाडौं ब्राजिलमा जारी दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकामा चिलीले सुखद शुरुवात गरेको छ । कोपा अमेरिकामा पाहुना टोलीको रुपमा भित्रिएको जापान चिलीसँग ४–० को अन्तरले