१० बैशाख २०७६, काठमाडौं प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ ।
१० बैशाख २०७६, काठमाडौं प्रिमियर लिगअन्तर्गत शीर्ष तीनको क्यान्डिडेट्स चेल्सी बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा चेल्सी आफ्नै घरेलु मैदानमा बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिँदा अंक बाँड्नु परेको थियो
१० बैशाख २०७६, काठमाडौं भातरमा जारी १२ औं आईपीएलको ४० औं खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १ सय ९२
०९ बैशाख २०७६, काठमाडौं स्पेनिस ला लिगामा रियलका स्ट्राईकर करिम बेन्जोमाले ह्याट्रिक गरेपछि रियल मड्रिड विजय भएको छ । गएराती भएको खेलमा एट्लेटिको बिल्बाओलाई ३–० गोल अन्तरले पराजित गर्दै रियल
०९ बैशाख २०७६,काठमाडौं प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै
०९ बैशाख २०७६, काठमाडौं भारतमा जारी १२ औं संस्करणको आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले एक रनको रोमान्चक जित हात पारेको छ । गएराती सम्पन्न खेलमा बैंग्लोरले चेन्नइ सुपरकिंग्सलाई १ रनले हराएको
०९ बैशाख २०७६, काठमाडौं ईङ्लिस प्रिमियर लिगमा लिभरपुलले कार्डिफ सिटीलाई २–० ले पराजित गरेको छ । जितसँगै लिभरपुलले म्यानचेष्टर सिटीसँगको दुरी २ अंकमा पुर्याएको छ । निकै रोमाञ्चक बनेको खेलको
०९ बैशाख २०७६, काठमाडौं केलियन एमबाप्पेको ह्याट्रिकमा पिएसजीले फराकिलो गोलअन्तरसहित जित उपाधी चुमेको छ । गएराती भएको खेलमा मोनाकोलाई ३–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले लिग उपाधी जितेको हो ।
०८ बैशाख २०७६, बाँके आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा अहिलेसम्म ५२५ पदकको टुङ्गो लागेको छ । प्रतियोगितामा १४९ स्वर्ण, १४८ रजत र २२८ कास्य पदकको छिनोफानो भएको छ । नेपाली सेनाको त्रिभुवन
०८ बैशाख २०७६, काठमाडौं खुट्टाको चोटका कारण लामो समयदेखि मैदान बाहिर रहेका पिएसजीका खेलाडी नेमार आईतबार रातीदेखि मैदानमा फर्कदैँ छन् । फ्रेन्च लिग–1 मा पिएसजीले आज मोनाकोसँग प्रतिस्पर्धा गर्दैछ ।
०८ बैशाख २०७६, काठमाडौं विश्व फुटबलका खेलाडी तथा पोचुर्गिज स्टार क्रिस्टियानो रोनाल्डोले युरोपियन फुटबलमा नयाँ किर्तिमानी रच्न सफल भएका छन् । गएराती भएको खेलमा फिओरिन्टिनाविरुद्ध २/१ को जित निकाल्दै रोनाल्डो
०८ बैशाख २०७६, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दिप लामिछानेले दिल्ली क्यापिटल्सको लागि किंग्स ११ पन्जाबसँगको खेलमा तीन लिए बापत ‘ स्टाईलिस प्लेयर’ को उपाधी हात पारेका छन् ।