१६ माघ २०७५, काठमाडौं स्पेनिस बार्सिलोनाका कप्तान तथा विश्व फुटबलका स्टार लियोनल मेस्सीले सर्वाधिक मुल्यवान अवार्ड हात पारेका छन् । ३१ वर्षीय मेस्सीलाई सिजन २०१७ र १८ का लागि यस
१६ माघ २०७५, काठमाडौं ईङ्लिस प्रिमियर लिगअन्तर्गत गएराती भएको खेलमा न्युकासल युनाइटेडसँग सिटीलाई पराजित गरेको छ । न्युकासलले २–१ ले पराजित गरेपछि सिटीको उपाधी चुम्ने लक्ष्यमा चोट परेको छ । खेलको
१६ माघ २०७५, काठमाडौं मंगलबारदेखि पाकिस्तानको लाहोरमा शुरु भएको दृष्टिविहीन महिला क्रिकेटमा नेपालले सुरुवातमै राम्रो पदर्शन गरेको छ । हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली पाकिस्तानलाई १० विकेटले पराजित
१५ माघ २०७५, काठमाडौं नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा पर्न सफल भएको छ । एकदिवसीय सिरिज जितेसँगै नेपाल आईसीसीको बरियतामा परेको हो । सोमबार
१५ माघ २०७५, काठमाडौं शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले बुधबार आयोजना गर्न लागेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण
१५ माघ २०७५, काठमाडौं चितवनमा गौतम बुद्ध क्रिकेट रंगशाल निर्माण हुने भएको छ । हास्यकलाकारद्वय धुर्मुस–सन्तलीको मुख्य कमान्डिङमा निर्माण हुने रंगशाला अन्तराष्ट्रिय मापदण्डको बन्ने भएको छ । रंगशालामा क्रिकेट मात्र
१५ माघ २०७५, काठमाडौं सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले खेल तालिका आज सार्वजनिक गरेको हो । खेलको पहिलो चरणमा
१५ माघ २०७५, काठमाडौं प्रधानमन्त्री ओलीले एकदिवसीय शृंखला जित्ने नेपाली टोलीलाई बधाई दिएका छन् । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको
१५ माघ २०७५, काठमाडौं युएईविरुद्धको ३ खेलको एकदिवसीय सिरिज नेपालले २–१ ले जित्दै कीर्तिमान बनाएको छ । यससँगै नेपाली टोलीका खेलाडी पारस खड्काले अर्को एक किर्तिमान रच्दै आफ्नो जीवनकालमा ८
१४ माघ २०७५, काठमाडौं मदन भण्डारी स्मृति गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा मंगलबार नेपाल पुलिस र सिएफसी भुटानबीच प्रतिस्पर्धाहुने भएको छ । खेल दिउँसो ३ बजे इटहरी रंगशालामा हुनेछ । मंगलबारको
१४ माघ २०७५, इटहरी बिभागीय टोली त्रिभुवन आर्मी क्लवले बाराको सिमरामा भएको सिमरा गोल्डकपको बदला इटहरीमा आएर लिएको छ । इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप
१४ माघ २०७५ इटहरी सहिद स्मारक ए डिभिजन लिग २०७५ को विजेता मनाङ म¥याङ्दी क्लब इटहरीमा जारी मदन भण्डारी स्मृति अन्तर्रा्ष्ट्रिय इटहरी गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ ।