काठमाडौं, २२ माघ पोखरामा भलिबल प्रतियोगिताको फाइनल खेल चलिरहदा हेल्मेट हानेपछि स्थिति तनाबपूर्ण भएको छ । स्थितिलाई सामान्य बनाउन प्रहरीले बल समेत प्रयोग गर्नु परेको थियो । हेरौ त्यतिबेलाको भिडियो:
अर्जेन्टिनासँग लियोनल मेसीका रूपमा विश्व फुटबलकै सबैभन्दा राम्रा खेलाडी छन्, तैपनि यिनै मेसीले आफ्नो देशका लागि अहिलेसम्म कुनै ठूलो उपाधि जित्न सकेका छैनन् । अर्जेन्टिना चार वर्षअघि पनि विश्वकपको फाइनलमा
भोजपुर, २१ माघ भोजपुरको दिङ्लामा भएको १० औं पूर्वाञ्चल स्तरिय सिनियर तथा जुनियर (आइटिएफ) तेक्वान्दो प्रतियोगिताको उपाधि भोजपुरले आफनो पोल्टामा पारेको छ । प्रतियोगितामा आयोजक भोजपुरले १४ गोल्ड मेडल १२
काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती भएको लेभान्टेसँगको खेलमा रियल म्याड्रिड २-२ गोलको बराबरीमा रोकिएको हो । इन्जुरी पछि खेलमा फर्किएका रियल म्याड्रिडका कप्तान
एफआईएस अल्पाइन जुनियर विश्व स्कि च्याम्पियनसिपमा सहभागी हुन सफलराम श्रेष्ठ शुक्रबार स्विट्जरल्यान्डको डाभोस प्रस्थान गरेका छन् । जापानका ओसामु किमुरा पनि प्रशिक्षकको भूमिकामा स्विट्जरल्यान्ड जाने छन् । हाल जापानमै रहेकाले
बिराटनगर, १९ माघ कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामीको जोडीले रु ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको प्रतियोगितामा चन्द र धामीको
काठमाडौं, १९ माघ नेपाली राष्ट्रिय भलिबल टिमले मकाउको राष्ट्रिय टिमविरुद्ध सजिलै जित हात पारेको छ । हङकङको राष्ट्रिय टिमसंग दुई मैत्रीपूर्ण खेलपछि मकाउ पुगेको नेपाली टिमले त्यहाँको राष्ट्रिय टिमसँग पनि
काठमाडौं, १९ माघ जर्मनीको लेपजिंग बिश्वविद्यालयले राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत प्रशिक्षकहरुका लागि विभिन्न कोर्षहरु सञ्चालन गर्ने भएको छ । जर्मनीमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका महासचिव
काठमाडौं, १९ माघ पेरिस सेन्ट जर्मेन (पिएसजी) का राइट ब्याक ड्यानी आल्भेसले नेयमारका लागि पिएसजी पुग्नु लियोनल मेस्सीको छायाँबाट छुटकारा मिल्नु मात्र नभई बलोन डी’ओरका लागि प्रतिस्पर्धा गर्न पनि मद्दत
कपिलवस्तु, १९ माघ यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको
काठमाडौँ, १८ माघ : अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर (यु–१८) लन टेनिस प्रतियोगिता हुने भएको छ । यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पहिलो सर्किट
१८ माघ, काठमाडौं । प्रिमियर लीग फुटबलमा लीग लिडर म्यान्चेस्टर सिटीले शानदार जित निकाल्दा चेल्सी र म्यान्चेस्टर युनाइटेड भने पराजित भएका छन् । लीगको शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीले वेष्टब्रोमलाई