काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत आयोजक जिम्बाब्वेले नेपाललाई तीन सय ८१ रनको चुनौती दिएको छ । ६ विकेटको क्षतिमा पूरै ओभर खेल्दै जिम्बाब्वेले नेपाललाई ठूलो रनको चुनौती दिएको
काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत आयोजक जिम्बाब्वेविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । ५२ रन बनाएको अवस्थामा सोलोमान मिरेलाई बसन्त रेग्मीले आउट गर्न सफल भएका हुन् ।
आइसीसी एकदिवसिय विश्वकप छनोट अन्तर्गत समुहको पहिलो खेलमा नेपालले अहिले जिम्बावे विरुद्ध खेलिरहेको छ । जिम्बावेको क्विन्स स्पोर्ट क्लवमा नेपाल विरुद्ध जिम्बावेले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ ।
काठमाडौँ, २० फागुन एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज
नेपालले एकदिवसीय विश्वकप क्रिकेट छनोट यात्रा आइतबारदेखि जिम्बावेविरुद्धको खेलसँगै गर्दै छ । आइसिसी विश्व डिभिजन–२ को उपविजेताका रूपमा नेपालले समूह ‘बी’मा आयोजक राष्ट्र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । जिम्बावे
२० फागुन २०७४, काठमाडौं । चौथो एनएसटी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेका छन् । आर्मी पुरुष र एपीएफले
डिभिजन २ मा उपविजेता भएको नेपाली क्रिकेट टोली शनिबार अभ्यास खेलका लागि जिम्बाबे जाँदैछ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई सम्मान गर्दै विश्वकप छनोट प्रतियोगिताका लागि शुभकामना समेत
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन्। बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सन्दिपलाई
लुम्बिनी, १७ फागुन चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जित्नुभएको छ । कपिलवस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको ४२ किलोमिटरको दौड
तुलसीपुर, १७ फागुन फागुपर्वका अवसरमा रेडियो ‘हाम्रो पहँच’ तुलसीपुरको आयोजनामा आज बिहान भएको खसीकप मैत्रीपूर्ण फुटबल प्रतियोतिताको उपाधि पत्रकारको समूहले जितेको छ । रेडियो हाम्रो पहुँच र तुलसीपुरमा रहेका पत्रकारबीच
इलाम, १७ फागुन इलामको सूर्योदय नगरपालिकामा आगामी फागुन १९ देखि प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा मेची अञ्चलका ११ वटा नगरपालिका टोलीको सहभागिता रहने
काठमाडौँः आईसीसी विश्वकप छनोट खेलका लागि जिम्बाब्वे पुगेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा युनाइटेड अरब इमिरेट्सलाई ५ विकेटले पराजित गरेको छ । बर्षातले प्रभावित भएपछि २९ ओभरमा छोट्याइएको खेलमा