काठमाडौँ, १७ पुस : विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ ।
ओमन, पुस १७ : गैरआवासीय नेपाली सोसल क्लव, ओमानद्वारा आयोजित चौथो अन्तर नेपाली नकआउट क्रिकेट प्रतियोगिताको उपाधी मगर संघले जितेको छ । मगर संघले एनआरएनएससी ‘ए’ लाई ९.२ ओभरमा ५३ पुर्याई
पाेखरा, २०७४ पुस १६ पोखरा रंगशालामा पुस १५ शनिबार राष्ट्रिय भलिबल प्रतियाेगीता सम्पन्न भएकाे थियाे । राखेप च्याम्पियनसिप अन्तर्गत २१ औं महिला भलिबल प्रतियाेगीतामा सशस्त्र प्रहरीको एपीएफ र ३१औं पुरुष राष्ट्रिय
धनगढी, १४ पुस (रासस) : आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ । एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र
काठमाडौँ, १२ पुस : विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले भैरहवा ग्लाडियटर्सलाई आठ
काठमाडौँ, १२ पुस (रासस) : राष्ट्रिय अपाङ्ग अनुुसन्धान तथा विकास केन्द्र नेपालले अन्तर्राष्ट्रिय त्रिकोणात्मक ह्विल चियर क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई सम्मान गरेको छ । केन्द्रले आज यहाँ एक कार्यक्रमको आयोजना
पोखरा, १२ पुस (रासस) : राष्ट्रिय खेलकुद परिषद् कपअन्तर्गत यही पुस १९ देखि २२ गते पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नेपाल
परिवर्तन खबर, काठमाण्डौ २०७४-०८-२२ हिजो मिति २०७४ मंसिर २१ गते मित्रराष्ट्र भारतको नागाल्याण्डमा सम्पन्न ‘NAGALAND MOUNTAIN BIKE FESTIVAL-2017’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले क्रसकन्ट्री
परिवर्तन खबर, काठमाडौँ । ब्रजीली फुटबल नायक नेयमार अहिलेसम्मका महँगा खेलाडी बनेका छन् । इतिहासमा सबभन्दा धेरै कमाउने खेलाडी हुन् । नेयमारले फ्रान्सेली च्याम्पियन क्लब प्यारिस साँ जमाँ (पीएसजी)सँग २६
परिवर्तन खबर, काठमाडौँ। कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोला नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ । कीर्तिपुर र तीनथानाको सिमाना स्थलमा पर्ने त्यस क्षेत्रमा
परिवर्तन खबर, काठमाडौँ । राष्ट्रिय साइक्लिङ संघ (National Cycling Association) ले विश्व पर्यटन दिवसको अवसर पारेर धरानमा मिति २०७४ भाद्र ३१ गते तय गरेको दोश्रो क्रस कन्ट्री माउन्टेन बाइक प्रतियोगिता सर्ने भएको