काठमाडौं । नौपटककी टेबलटेनिस राष्ट्रिय च्याम्पियन नबिता श्रेष्ठ प्रबन्ध निर्देशक रहेको स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी प्रा.लि. को आयोजनामा हुने स्ट्याग ग्लोबल च्याम्पियन्स टेबलटेनिस लिग– सिजन २ का लागि सह–प्रायोजन सम्बन्धी
काठमाडौं । करातेकी युवा खेलाडी एरिका गुरुङ एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । उनले चीनको गोन्जाओमा जारी २० औं एसिएन कराते च्याम्पियनसिपमा ६८ केजी तौल
मनमैजु डोजो प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ । गोंगबुस्थित काठमाडौं युरो स्कुलमा भएको प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मनमैजु टिम
काठमाडौं । नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ । मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५
टोखा भैरवकाद्वय सुजन तामाङ र अप्सना रोका मगरले प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा सुजन र महिलामा अप्सनाले स्वर्ण जितेका हुन्
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २७औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।लाजिस्पाटस्थित सम्पदा गार्डेनमा प्रवीणकुमार कार्कीको अध्यक्षतामा २७औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । नेपाली
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मंगलबार अस्ट्रेलियाको ब्रिस्वेन जाने भएका छन् । विश्व ¥याङकिङ जि– २ को ३ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक अस्ट्रेलिया जान लागेका हुन् । उनले
काठमाडौं । करिब एक वर्षअघि चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा भएको १९ औं एसियाली खेलकुदको करातेमा एरिका गुरुङले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएका थिइन् । त्यो रजत एसियाली खेलकुदमा कुनैपनि
साविक विजेता निसर्ग वाटिकाले २० औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । सर्वाधिक १४४ अंक बटुल्दै निसर्गले उपाधि रक्षा ग¥यो । हात्तीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) स्कुलको
नेपाल ‘ए’ र बंगलादेशले दक्षिण एसियाली युथ फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । नेपाल ब्वाइज यु–१९ तथा बंगलादेश गल्र्स यु–१७ मा च्याम्पियन बने । नेपाल विद्यालय खेलकुद महासंघ र
ज्यापु समाज यलले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ । सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक रिमोन महर्जनलाई पनि सम्मान
नेपालकी प्रिया राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन् । मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रियाले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरिन् । सोही