ज्ञान निकेतन र भ्याली पब्लिकले प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ज्ञान निकेतन ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने । रेडियन्ट
नेपालले दक्षिण एसियाली फुटसल प्रतियोगिताको यु–१९ ब्वाइजमा शनिबार ४ खेलमा जित हात पारेको छ । नेपालको ‘ए’ र ‘बी’ टिमले समान २–२ जित निकालेका हुन् । नेपाल विद्यालय खेलकुद महासंघ
रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा जारी प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण शनिबार पूरा भएको छ । ब्वाइज र गल्र्स दुवैको क्वाटरफाइनल समीकरण तयार भयो ।
काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पिन्सिप (आईओएफटीसी) ले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई १ लाख नगदसहित सम्मान गरेको
प्रथम डाक्टर बाबुराम पोखरेल मेमोरियल अन्तर–स्कुल सुपर सिक्स क्रिक्सल प्रतियोगिताको उपाधि ललितपुरको डीएभी सुशील केडिया विश्व भारती स्कुल ’ए’ टिम ले जितेको छ। भीएस निकेतन स्कुलद्वारा आयोजित प्रतियोगिताको बुधबार ललितपुर,
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मी र संस्थालाई बुधबार
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो को ६१ औं वार्षिकोत्सवको उलक्ष्यमा ५ खेलाडीसहित १८ लाई सम्मान गर्ने भएको । वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा
दक्षिण एसियाली जुनियर यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली सोमबार भारतको चेन्नइ प्रस्थान गर्ने भएको छ । पुरुषमा आदेशकुमार यादवले १ सय/४ सय मिटर दौड,
काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पेरिस पारालिम्पिक– २०२४ की ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोबर्धनलाई आइतबार नगदसहित सम्मान गरेको छ । पलेशासहित पेरिस पारालिम्पिकका तेक्वान्दो टोलीलाई पनि सोही अवसरमा
काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिकाले ज्ञान कार्निभल जुनियर नेटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । बुङमतीस्थित घरेल कोर्टमा ज्ञानोदयले फाइनलमा मल्पी इन्टरनेसनल स्कुललाई २१–१३ ले पराजित ग¥यो । ज्ञानोदयकी शुभेच्छा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मालाई मंगलबार बिदाइ गरिएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले शर्मालाई लामो समय राखेपमा रहेर सेवा गरेकोमा धन्यवाद दिए
आयोजक ज्ञानोदय बालवाटिका ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले ओएसिस्लाई ५५–४७ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा दिपेश