प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा थापा र सचिवमा अधिकारी चयन



२५ माघ २०७६, काठमाडौं

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा र सचिवमा प्रकाश अधिकारी चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलको उपस्थितिमा २०७६ माघ २३ गते सम्पन्न प्रवास समन्वय कमिटीको बैठकले सह–ईन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह, सदस्य तिलबहादुर बिक सहितको निर्णयमा प्रवासी नेपाली एकता मञ्च अमेरिका शाखा कमिटीको टुङ्गो लगाएको छ ।

प्रवासी नेपाली एकता मञ्च अमेरिका शाखा कमिटीको नामावली :
अध्यक्ष : प्रभु थापा
सचिव : प्रकाश अधिकारी

सदस्यहरु :
सञ्जय थापा
टेक गुरुङ
ईश्वरी भट्ट
यमुना भट्टराई
गोपाल कंडेल
राधा कृष्ण देउजा
कृष्ण लामिछाने
युद्ध बहादुर पन्त
जानकी कार्की
छवि पाण्डे
प्रदीप तिमल्सिना
हेमन्त भेटवाल
विजय भट्टराई
राजेन्द्र शिवाकोटी
कमला भुषाल
सोमेन्द्र रञ्जित
गोकर्ण दाहाल
जीत गुरुङ
डा.सतिष देवकोटा
यम लामा
नारायण कंडेल
काशी पौडेल
राजु सुवेदी
बाबुराम सापकोटा
डा. भरत ढकाल
डा. माथवरसिंह रावत
डा. प्रेम चन्द
मनोज भट्टराई
विजय ज्ञवाली
प्रेम खत्री
हरी गौतम
ईश्वरी दवाडी
संगम बस्नेत

यो पनि पढ्नुहोस् :

यी हुन्, नेकपाको ३६ देशका कमिटीका अध्यक्ष र सचिव [नामावली सहित]

प्रतिक्रिया दिनुहोस्