प्रवासी नेपाली एकता मञ्च मलेसियाको अध्यक्षमा तिवारी र सचिवमा कुमाल चयन



२५ माघ २०७६, काठमाडौं

प्रवासी नेपाली एकता मञ्च मलेसियाको अध्यक्षमा रमेशप्रसाद तिवारी र सचिवमा दयाराम कुमाल चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलको उपस्थितिमा २०७६ माघ २३ गते सम्पन्न प्रवास समन्वय कमिटीको बैठकले सह–ईन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह, सदस्य तिलबहादुर बिक सहितको निर्णयमा प्रवासी नेपाली एकता मञ्च मलेसिया शाखा कमिटीको टुङ्गो लगाएको छ ।

प्रवासी नेपाली एकता मञ्च मलेसिया शाखा कमिटीको नामावली :

अध्यक्ष : रमेशप्रसाद तिवारी
सचिव : दयाराम कुमाल

सदस्यहरु :
प्रेम पाण्डे
दावा तामाङ घिसिङ
कमल शाही
मानवीर पुजारा
शुवकुमार घर्ती मगर
तेजबहादुर कार्की
ज्ञान ध्वज गोले
दीप लिम्बू
ललित प्रसाद भट्टराई
सुगम मगर
सागर पहाडी
पेम्बा शेर्पा
प्रेम मगर
रविन कार्की
इन्द्र प्रसाद खनाल
मनोज चापागाईं
विनोद पाण्डे
आनन्द सिंह रावत
सन्दीप संग्रौला
चक्र बहादुर तामाङ
सुविन्द्र राई
बेद कुमार खतिवडा
जीवन कुमार देवान
शेर बहादुर गुरुङ
राजेन्द्र प्रकाश भण्डारी
सीताराम बस्नेत
श्रवण कुमार लुंगेली मगर
तोकेन्द्र लिम्बु
योगराज दंगालल
फणिन्द्र थापा
चित्र थापा
रेशम खत्री
अविनाश वाइवा

यो पनि पढ्नुहोस्

यी हुन्, नेकपाको ३६ देशका कमिटीका अध्यक्ष र सचिव [नामावली सहित]

प्रतिक्रिया दिनुहोस्