प्रवासी नेपाली एकता मञ्च अष्ट्रियाको अध्यक्षमा खतिवडा र सचिवमा भट्टराई चयन



२५ माघ २०७६, काठमाडौं

प्रवासी नेपाली एकता मञ्च अष्ट्रियाको अध्यक्षमा धर्मराज खतिवडा र सचिवमा रविचन्द्र भट्टराई चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव बिष्णु पौडेलको उपस्थितिमा २०७६ माघ २३ गते सम्पन्न प्रवास समन्वय कमिटीको बैठकले सह–ईन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाईं, सचिव श्रीप्रसाद साह, सदस्य तिलबहादुर बिक सहितको निर्णयमा प्रवासी नेपाली एकता मञ्च अष्ट्रिया शाखा कमिटीको टुङ्गो लगाएको छ ।

प्रवासी नेपाली एकता मञ्च अष्ट्रिया शाखा कमिटीको नामावली :

अध्यक्ष : धर्मराज खतिवडा
सचिव : रविचन्द्र भट्टराई

सदस्यहरु :
झविन्द्र अर्याल
सूर्य लामिछाने
गणेश आचार्य
विष्णु नेपाल
रोशन तामाङ
लिली बज्राचार्य तामाङ
दिनेश बर्देवा
लोकराज श्रेष्ठ
बिपिन खनाल
सावित्री कार्की
आकाश घिमिरे
किरण श्रेष्ठ
विनय पोखरेल
कृष्ण भट्ट
याम नारायण मानन्धर
किरण गुरुङ
मनोज पौडेल
दुर्गा गौतम
इन्द्रसेन राई

यो पनि पढ्नुहोस्

यी हुन्, नेकपाको ३६ देशका कमिटीका अध्यक्ष र सचिव [नामावली सहित]

 

प्रतिक्रिया दिनुहोस्