नेकपा बागमती प्रदेशले पार्टी भूगोलको जिम्मेवारी टुङ्गयायो (नामावली सहित)



२५ फागुन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संगठन कमिटीको २०७६ फागुन १६ गते बसेको चौथो पूर्ण वैठकले प्रदेश भित्रका संघीय, प्रादेशीक र जनवर्गीय संगठनको ईन्चार्ज तोक्ने काम सम्पन्न गरेको छ ।

प्रदेश इन्चार्ज क.अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्य तथा कमिटीका अध्यक्ष नारायण दाहालको अध्यक्षतामा सम्पन्न बैठकले जिम्मेवारी दिएका व्यक्तिहरुको नामावली :

यो पनि पढ्नुहोस् : 

नेकपा बागमती प्रदेशका ३० विभागले पायो पूर्णता (नामावलीसहित)

अध्यक्ष नारायण दाहालको राजनैतिक प्रतिवेदन : बागमती प्रदेशमा नेकपाले छलाङ्ग मार्ने संकेत (पूर्ण पाठ)

प्रतिक्रिया दिनुहोस्